सिमसार अतिक्रमणले जैविक विविधतामा ह्रास

हरेक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ नेपालमा यस वर्ष ‘दलदल, पानी, पोखरी र खोला, संरक्षण गरे सर्वहित होला’ नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा बढ्दो कोभिड–१९ को सङ्क्रमणका कारण तोकिएका जनस्वास्थका मापदण्ड पालना गरी मधेस प्रदेशको अगुवाइमा सिमसार संरक्षणसम्बन्धी राष्ट्रियस्तरको कार्यक्रम कोसीटप्पु वन्यजन्तु आरक्षमा गर्न लागिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु …

सम्बन्धित सामग्री

सिमसार दोहनको स्रोत नबनाऔं

विषय प्रवेश‘सिमसार मानव हितको आधार’ नाराका साथ यस वर्षको सिमसार दिवस मनाइएको छ । विगत २ वर्षअघिको नारा सिमसार र जैविक विविधता थियो भने गत वर्षको नारा पानी र सिमसार थियो । सामान्य अर्थमा सिमसार भन्नाले पानीले भिजेको, पानी भएको जमिनलाई सिमसार भनिन्छ । पानीको मुहान, हिलो, दल दल क्षेत्र, धान बालीका लागि उपयुक्त स्थान, […] The post सिमसार दोहनको स्रोत नबनाऔं appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वन क्षेत्रको सिमसार संरक्षणमा सरोकारवालाकाे जोड

नवलपुर– वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित चौथो नारायणी जलसंवाद तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले वन क्षेत्रका सिमसारको संरक्षण तथा खानेपानी संस्थाले पानी रिजार्चका लागि व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन् । कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सिमसार क्षेत्रले जैविक विविधता संरक्षण गर्ने […]

वन क्षेत्रको सिमसार संरक्षणमा जोड

नवलपुर- वन क्षेत्रका सिमसार नासिँदै गएकाले यसको संरक्षण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा आयोजित चौथो नारायणी जलसंवाद तथा अन्तक्र्रिया कार्यक्रमका सहभागीले वन क्षेत्रका सिमसारको संरक्षण तथा खानेपानी संस्थाले पानी रिजार्चका लागि व्यवस्थापन गर्नुपर्नेमा उनीहरूले जोड दिएका हुन्। कार्यक्रममा गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले सिमसार क्षेत्रले जैविक विविधता संरक्षण गर्ने हुनाले सिमसारको संरक्षणमा […]

गोरखाको मापु ताल संरक्षणमा जुटे स्थानिय

सामुदायिक वन कार्यालय गोरखा र धार्चे गाउँपालिका ७ लापुका स्थानीयहरु जैविक विविधता संरक्षणका लागि सिमसार क्षेत्र व्यवस्थापनमा जुटेका छन् । लापु स्थित सिम्ला सामुदायिक वन भित्र प्राकृतिक रुपमा निर्माण भएको...

सिमसारमाथि मानवीय अतिक्रमण

कपिलवस्तु– वातावरण सन्तुलन र जैविक विविधतामा महत्त्वपूर्ण सिमसार मानवीय अतिक्रमणको चपेटामा पर्दा जैविक विविधता सङ्कट पर्न थालेको छ । सिमसार क्षेत्रमा एकोहोरो दोहन, संरक्षणको अभाव तथा मानवीय अतिक्रमणका कारण सङ्कटमा पर्न लागेको सरोकारवाला बताउँछन् । नेपालमा करिब ५ प्रतिशत भूभाग सिमसार रहेका छन् । देशभर ९ सिमसार क्षेत्र अन्तर्राष्ट्रिय महत्त्वको रामसार सूचिमा सूचिकृत रहेका छन् […]

मासिँदै सल्यानका सिमसार

सल्यान : जनसंख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माणलगायत कारणले सल्यानका सिमसार क्षेत्र मासिन थालेका छन्।सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणले पनि सिमसार क्षेत्र सुक्खा र उजाड बन्न सघाएका छन्।सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाइँदा चरासमेत हराउन थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको

मासिँदै सल्यानका सिमसार

सल्यान : जनसंख्या वृद्धिसँगै अव्यवस्थित बसोबास, विकास निर्माणलगायत कारणले सल्यानका सिमसार क्षेत्र मासिन थालेका छन्।सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन, औद्योगिकीकरणले पनि सिमसार क्षेत्र सुक्खा र उजाड बन्न सघाएका छन्।सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाइँदा चरासमेत हराउन थालेको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ।सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्न सके कृषि, सिँचाइ, वातावरण, ग्रामीण पर्यटन, जैविक विविधता, जनावरको संरक्षण, स्थानीयवासीका लागि आयआर्जनको

सिमसार दोहनले सङ्कटमा जैविक विविधता

वातावरण सन्तुलन र जैविक विविधताको सुरक्षामा महत्वपुर्ण भूमिकामा रहेको सिमसार क्षेत्र मानविय गतिविधिका कारण सङ्कटमा पर्दैगएको छ । नेपालको करिब ५ प्रतिशत भूभाग ओगटेको सिमसार क्षेत्रमा दोहन, संरक्षणको अभाव तथा मानवीय अतिक्रमणका कारण संकटमा परेको हो ।

नेपालमा पनि जलपन्छी गणना गरिँदै

काठमाडौँ / हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरु भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने... The post नेपालमा पनि जलपन्छी गणना गरिँदै appeared first on Purbeli News.

जलपन्छीको गणना शुरू

हिउँदको चिसो बढेसँगै चराहरूको बसाइसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन एवं सङ्ख्याको अध्यावधिक गर्न शनिबारदेखि जलपन्छीको गणना शुरू भएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पन्छी संरक्षण संघ, हिमाली प्रकृति र स्थानियस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको हातेमालोमा गरिने यस गणनाको विश्वव्यापी रुपमा समन्वय वेटल्याण्ड इन्टरनेशनल संस्थाले गरेको छ ।    नेपालमा यही पुस १८ देखि माघ ५ गते (जनवरी २ देखि १८) ...