एजेन्सी – केन्याले तेस्रो टि२० आई खेलमा प्रस्तुत गरेको चुनौतीपूण लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ । नेपालका लागि डेब्यू खेल खेलेका युवा विकेटकिपर अर्जुन साउद १३ बलमा २ छक्कासहित १६ रनमा अविजित […]