नेपालको उत्कृष्ट सुरुवात

१२ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेलमा अफगानिस्तानसँग उत्कृष्ट सुरुवात गरेको छ । सुरुवाती दुई ओभरमै दुई विकेट लिँदै नेपालले सानदार सुरुवात गरेको छ । तीव्र गतिका बलर गुलशन झाको पहिलो ओभरको चौथो बलमा अफगानिस्तानका ओपनर नौमान साह टप एज लागेर दीपक डुम्रेबाट क्याच आउट भए । […]

सम्बन्धित सामग्री

पाकिस्तानको उत्कृष्ट सुरुवात

एजेन्सी – पाकिस्तानले आइसिसी टि२० विश्वकपमा भारतविरुद्ध बलिङतर्फ उत्कृष्ट सुरुवात गरेको छ । जितको लागि १ सय ६० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याएको भारतले ४ ओभरमा २ विकेट गुमाउँदै १७ रन बनाएको छ । भारतका ओपनर रोहित शर्मा र लोकेश राहुल दुबै सुरुवातमै आउट भएका छन् । सूर्य कुमार यादव ७ र विराट कोहली २ […]

नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो एकदिवसिय अभ्यास खेलमा केन्याले प्रस्तुत गरेको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । जितको लागि २ सय ५६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा कुनै विकेट नगुमाई ५७ रन बनाएको छ । नेपालका ओपनर आसिफ शेख ३२ बलमा ९ चौका र १ छक्कासहित ४५ रनमा अविजित छन् […]

नेपालको उत्कृष्ट सुरुवात

एजेन्सी – केन्याले तेस्रो टि२० आई खेलमा प्रस्तुत गरेको चुनौतीपूण लक्ष्य पछ्याएको नेपालले उत्कृष्ट सुरुवात गरेको छ । जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती ६ ओभरमा १ विकेट गुमाउँदै ५३ रन बनाएको छ । नेपालका लागि डेब्यू खेल खेलेका युवा विकेटकिपर अर्जुन साउद १३ बलमा २ छक्कासहित १६ रनमा अविजित […]

नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । कम्बसदुन न्यू ग्राउन्ड, एयरमा टस जितेर पहिला ब्याटिङ थालेको नामिबियाले सुरुवाती १० ओभरमा ३ विकेट गुमाउँदै ३९ रन बनाएको छ । नामिबियाका कप्तान जेहार्ड एरास्मस ४ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको […]

नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली स्कटल्यान्डविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । टिटवुड ग्लासगोमा नेपालका टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले ९ ओभरमा ३ विकेट गुमाउँदै २६ रन बनाएको छ । स्कटल्यान्डका कप्तान रिची बेरिंगटन र जर्ज मुन्शे समान २ रनमा अविजित छन् । तीव्र गतिका बलर सोमपाल कामीले […]

नेपालको उत्कृष्ट सुरुवात

ह्युस्टन (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले ८ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनाएको छ । ओमानका जतिन्दर सिंह १५ र जिशान मकसुद ७ रनमा अविजित छन् । नेपालाई दुवै विकेट करण केसीले दिलाएका […]

बलिङमा नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिस क्लबविरुद्ध बलिङमा उत्कृष्ट सुरुवात गरेको छ । नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको विशाल विजयी लक्ष्य पछ्याएको श्रीलंका पुलिस ५ ओभरमा ३ विकेट गुमाउँदै ११ रन बनाएको छ । नेपालका तीव्र गतिका बलर करण केसीले २ र कमलसिंह ऐरीले १ विकेट लिँदै उत्कृष्ट सुरुवात […]

नेपालको उत्कृष्ट सुरुवात

मस्कट (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप छनोट ए मा तेस्रो स्थानको लागि जारी प्रतिस्पर्धामा ओमानविरुद्ध उत्कृष्ट सुरुवात गरेको छ । ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस जितेर पहिला ब्याटिङ थालेको ओमानले ४.४ ओभरमा ३ विकेट गुमाउँदै १६ रन बनाएको छ । ओमानका कप्तान जिशान मकसुद ५ रनमा अविजित छन् । दोस्रो ओभरको दोस्रो […]

नेपालको उत्कृष्ट सुरुवात

मस्कट (हाम्रो खेलकुद) – नेपालले चार देश सम्मिलित टि२० आई सिरिजमा ओमानविरुद्ध नेपालले उत्कृष्ट सुरुवात गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवाती चार ओभरमा ओमानका प्रमुख दुई ब्याटरलाई आउट गरेको छ । तीव्र गतिका बलर अभिनाश बोहराले तेस्रो ओभरको अन्तिम बलमा ओपनर कश्याप प्रजापतिलाई ११ रनमा बोल्ड आउट गरे । उनले ११ बलमा […]

नेपालको उत्कृष्ट सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत ओमानसँग दोस्रो खेलमा उत्कृष्ट सुरुवात गरेको छ । अल अमरेत क्रिकेट मैदान मस्कटमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली ओमानले सुरुवाती ९ ओभरमा ३ विकेट गुमाउँदै ३० रन बनाएको छ । मोहम्मद नदीम र जिसन मक्सुद क्रिजमा छन् । नेपाललाई तीनै सफलता तीव्र गतिका बलर करण […]