चोरी आरोपमा एकजना पक्राउ

जनकपुरधाम : जनकपुरधाममा ताल्चा फोडेर घरमा चोरी गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर -८ बस्ने २० वर्षीय मोहम्मद नियामत दर्जी रहेका हुन्। गत जेठ ७ गते मध्य रातको समयमा उनले स्थानीय रामेश्वर चौधरीको घरमा ढोकामा लगाएको ताल्चा फोडेर सरसमान चोरी गरेको आरोप रहेको छ।उनलाई चौधरीको घरबाट चोरी गरेको सरसमानसहित प्रहरीले पक्राउ गरेका हो। चौधरीको घरबाट ल्यापटप थान ३ थान, सामसुङ कम्पनीको ट्याब १ थान, मोबाइल १ थान, नगद ५ हजार र सुनका गरगहना चोरी भएको थियो।दर

सम्बन्धित सामग्री

मोटरसाइकल चोरेको अभियोगमा एकजना पक्राउ

काठमाडौं– सप्तरीमा मोटरसाइकल चोरेको अभियोगमा एकजना पक्राउ परेका छन् । राजविराज नगरपालिका-११ का शुभनारायण शर्माको को ३० प ८११२ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही नगरपालिका-४ का २२ वर्षीय सोनु सेखलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।  ६ पुसको राति शर्माको मोटरसाइकल हराएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा […]

सोर्स कोड चोरी गरी विक्रिवितरण गरेको आरोपमा एकजना पक्राउ

१९ जेठ, काठमाडौं । प्रहरीले सफ्टवेयरको सोर्स कोड (कम्‍प्युटर स्रोत संकेत) चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद नगरपालिका-१ किहुँ स्थायी घर भई ललितपुर सानेपास्थित म्‍याट्रिक्स सफ्टेक प्रालि सञ्‍चालन गर्दै आएका ३५ वर्षीय सन्तोष सिग्देल रहेका छन् । ‘राजस्व व्‍यवस्थापन’ नामक सफ्टवेयरको सोर्स कोड चोरी गरी बौद्धिक सम्‍पत्तिमा आघात पुर्‍याएको […]

मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

२८ वैशाख, पर्सा ।  प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पर्साको वीगञ्‍ज महानगरपालिका-११ बस्‍ने २० वर्षीय आकाश गिरीलाई प्रहरीले पक्राउ गरेको हो । उनले बाराको विश्रामपुर गाउँपालिका-५ बस्‍ने २९ स्थित लंकेश्वर गुप्ताको ना ३३ प ७१३८  नम्बरको कालो रातो रंगको मोटरसाइकल ची गरेको प्रहरीको दाबी छ । पक्राउ परेका गिरीलाई  चोरी […]

मोटरसाइकल चोरी गरेको आरोपमा एकजना पक्राउ

४ वैशाख, जनकपुरधाम । प्रहरीले मोटरसाइकल  चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका १० बस्ने २१ वर्षीय भुने मुखिया रहेका छन् । हंशपुर नगरपालिका वडा नम्बर ८ रामनगरा बस्ने २० बर्षीय शम्भु मुखियाको आँगनबाटै प्रदेश २–००२–२४३३ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल १२ चैतमा चोरी भएको थियो । पक्राउ परेका उनीमाथि […]

चोरीका गरगहनासहित एकजना पक्राउ

काठमाडौं, १५ चैत्र । चोरी भएको नगद तथा विभिन्न सुनचाँदीका गरगहना सहित एकजना पक्राउ परेका छन् । विभिन्न सुनचाँदीका गरगहना सहित ललितपुर चापागाउँ बस्ने सिन्धुली सितलपाटी गाउँपालिका–१ घर भएका २४ वर्षीय राजेश पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–३२ नरेफाट डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका–३ घर भएकी ३० वर्षीया तिल माया मगरको कोठाबाट […]

तीनवटा मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ

८ फागुन, काठमाडौं । नेपाल प्रहरीले तीनवटा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–३२ नरेफाँट सत्य साइँबाबा मन्दिर नजिकबाट काठमाडौं बानेश्वरका २१ वर्षीय पुल्कित ठकुरीलाई शुक्रबार राति पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जाँचका क्रममा बा […]

‘क्राइम ब्रान्चको व्यक्ति हुँ’ भन्दै मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ

जनकपुरधाम– धनुषामा ‘क्राइम ब्रान्चको व्यक्ति हुँ’ भनेर डर त्रास देखाइ मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ थमौना टोलका १९ वर्षीय टिका यादव रहेको प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। आइतबार ‘क्राइम ब्रान्चको व्यक्ति हुँ’ भनेर एकजनालाई मोटरसाइकलको ब्लु बुक निकाल्न लगाइ हेरेर, ‘मोटरसाइकल चोरीको हो। अनुसन्धान गर्न […]

एटिएम  फोरेर पैसा चोरी गर्न खोज्ने एकजना पक्राउ

विराटनगरमा एटिएम मेसिन फोरेर पैसा चोरी गर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार राती साढे ९ बजे विराटनगर महानगरपालिका–३ कंचनबारीमा रहेको माछापुच्छ्रे बैंकको एटिएम फोरेर चोरी गर्न खोज्ने मोरङको...

विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजना पक्राउ

१० भदौ, काठमाडौं। महानगरीय अपराध महाशाखाले विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गे रहेका छन् । पक्राउ परेका उनको साथबाट प्रहरीले २ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । करीब […]

भैसी चोरी गरी लैजादै गरेको अवस्थामा एकजना पक्राउ

सुनसरी, ७ असार । भैसी चोरी गरी लैजादै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । सुनसरी ईनरुवा नगरपालिका ९ बविया बस्ने रामरुप खत्वेको घरबाट भैसी र पाडा चोरी गरी लैजादै गरेको अवस्थामा भोक्राहा नरसिंह गाउँपालिका ५ टपरा बस्ने २२ वर्षीय जियाउदिन मन्सुसरीलाई सोही गाउँपालिका ६ सुकसेना नहरछेउबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । भैसी चोरी […]