काठमाडौं,१७ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको आरोपमा पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शमसेर मियासहित तीन जनाले धरौटी बुझाएका छन् । आइतबार समितिका अध्यक्ष मियासहित नरेन्द्र केसी र हरिभक्त महर्जनले धरौटी बुझाएका हुन् । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्धय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस प्रकरणमा पक्राउ परेका […]