काठमाडौँ, २३ फागुन : काठमाडौँ क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सस्मित पोखरेल निर्वाचित भएका छन् । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३० हजार सात सय ३७ मत प्राप्त गरी विजयी भएका हुन् । नवनिर्वाचित सांसद पोखरेलका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रदीप पौडेलले नौ हजार एक सय […]
प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोकको दुई क्षेत्रमध्ये एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अर्को क्षेत्रमा नेकपाले अग्रता लिएको छ।
२३ फागुन, काठमाडौं । दैलेख क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् ।
शुक्रबार मध्यराति सकिएको मतगणनाअनुसार १२ हजार ३७२ मतसहित बासना विजयी भएकी हुन् । उनको निकटम् प्रतिस्पर्धी नेकपा एमालेका रविन्द्रराज …
काठमाडौं- दैलेख क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छिन्। हालै सम्पन्न मतगणनाको अन्तिम नतिजा अनुसार थापाले १२ हजार ३ सय ७१ मत प्राप्त गरी जित सुनिश्चित गरेकी हुन्। उनले आफ्ना मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रविन्द्र राज शर्मालाई झिनो मतान्तरले पराजित गरेकी हुन्। शर्माले ११,७९६ मत ल्याए । […]