‘नेपालमा गाँजा’ पुस्तक बजारमा

नेपाल संसारमै पाइनेमध्येका उत्कृष्ट गुणस्तरका लगभग ७ हजार रैथाने जडीबुटी (हर्बल) हरूको सुन्दर स्थान हो । यहाँका डाँडा, पाखा र पखेरामा सजिलै पाइने महत्वपूर्ण औषधीय वनस्पतिमध्ये गाँजा पनि एक हो । तत्कालीन परिवेशमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपाल संयुक्त राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ मा हस्ताक्षर गर्न बाध्य भएको थियो । राष्ट्रसंघको […]

सम्बन्धित सामग्री

बच्चाको सम्झना अभिलेखीकरण गर्ने पुस्तक बजारमा

आफ्ना बच्चाको हरेक पल भविष्यका लागि सम्हालेर राख्न सकिने पुस्तक ‘कमिङ इन टु द वल्र्ड’ लाई कामना न्यूज पब्लिकेसन्स् प्रालिले बजारमा ल्याएको छ । प्रालिमा विगत १७ वर्षदेखि क्रियटिभ डाइरेक्टरको जिम्मेवारी निर्वाह गर्दै आइरहेकी बिनी श्रेष्ठको संकलन र सम्पादनमा उक्त पुस्तक प्रकाशित भएको हो । अमेरिकास्थित मिनेसोटा स्टेट युनिभर्सिटीबाट मास कम्युनिकेसन्समा स्नातक गरेकी श्रेष्ठले सिर्जनात्मक […]

डा.खगराज बरालको पुस्तक 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा

काठमाण्डाै - डा. खगराज बरालको नयाँ कृति 'विद्यालय शिक्षा र शिक्षक व्यवस्थापन' बजारमा आएको छ । भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यो पुस्तक विशेष गरी नेपालको विद्यालय शिक्षा र शिक्षक व्यवस्थापनमा केन्द्रित छ । शिक्षक व्यवस्थापनमा पनि गुरुकुल शिक्षा र आधुनिक विद्यालय शिक्षाका विभिन्न पक्षको अध्ययन विश्लेषणमा यो पुस्तक केन्द्रित रहेकाे बरालले बताउनु भएकाे छ ।  लामो समय शिक्षा प्रशासन र व्यवस्थापनमा काम गर्नुभएका बरालका विभिन्न अनुभूति समेटिएका  पुस्तकहरू बजारमा आइसकेका छन् । शिक्षा व्यवस्थापनसम्ब...

पूर्वबैंकर भुवन दाहालको पुस्तक बजारमा

काठमाडौँ – नेपाल बैंकर संघका पूर्वअध्यक्ष भुवन दाहालको ‘रिटायरमेण्ट एट फिप्टी’ नामक पुस्तक बजारमा आएको छ। तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएका दाहाल सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश भएपछि सो पुस्तक लेखेका थिए । त्यसअघि नबिल बैंकको प्रमुख वित्त अधिकृतका रुपमा काम गरेका दाहाल नेपाल बैंकर्स संघको अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनका […]

डा पौडेलको तेस्रो पुस्तक ‘लय छुटेको समय’ बजारमा

भरतपुर अस्पतालका मेसु डा कृष्णप्रसाद पौडेलले लय छुटेको समय नामक पुस्तक बजारमा ल्याएका छन्। लय छुटेको समयमा दुई खण्डका निबन्ध संग्रहहरु रहेको मेसु डा पौडेलले जानकारी दिए।

श्रेष्ठको पुस्तक ’हिमालयको उत्पत्ति’ बजारमा

विक्रम श्रेष्ठद्वारा लिखित पुस्तक हिमालयको उत्पत्ति : सागरदेखि सगरमाथासम्म’ बजारमा आएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रद्वारा प्रकाशित सो पुस्तक बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरे ।पुस्तकमा टेथिस सागरबाट सगरमाथा बन्दाको विकासक्रम, पृथ्वीको भूगर्भमा हुने विभिन्न गतिविधि, भूकम्प जानुको वैज्ञानिक कारण आदि विषयलाई सरल र सरस नेपाली भाषामा प्रस्तुत गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले यो पुस्तक पुरातत्व एवं भूगर्भशास्त्र सम्बन्धी विषय

‘नेपालका भाषा र सरकारी कामकाज’ पुस्तक बजारमा

भीम नारायण रेग्मीको ‘नेपालका भाषा र सरकारी कामकाज’ नामक पुस्तक बजारमा आएको छ । त्रिभुवन विश्वविद्यालय भाषा विज्ञान केन्द्रीय विभागमा कार्यरत रेग्मीको ‘नेपालका भाषा र सरकारी कामकाज’ नामक पुस्तक फ्याक्स नेपालले बजारमा ल्याएको हो । पुस्तकमा नेपालमा बोलिने भाषाबारेको तथ्यांकलाई समेटिएको छ ।पुस्तकमा नेपालका ७५३ वटै स्थानीय तहमा बोलिने भाषासम्बन्धी तथ्यांक पनि समेटिएको छ । […]

डीपी ढकालको पुस्तक ‘समाजवाद र नेपाल’ बजारमा

१ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका युवा नेता तथा अर्थविज्ञ डिपी ढकालको नयाँ पुस्तक बजारमा आएको छ । नेपालमा समाजवाद कसरी सम्भव छ भन्ने विषयको सेरोफेरोमा केन्द्रीत रहेको पुस्तक ढकालले बजारमा ल्याएका हुन् । यसअघि उनका पुँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम लगायतका पुस्तक सार्वजनिक भइसकेका छन् । पत्रपत्रिका तथा अनलाइनहरुमा नियमित अर्थराजनीतिक […]

‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक बजारमा

काठमाडौँ । नवराज जैसीद्वारा लिखित ‘प्रशासन र व्यवस्थापनका बिम्बहरू’ पुस्तक शुक्रवार(हिजो) देखि बजारमा आएको छ ।  पुस्तक लोक सेवा आयोगद्वारा निर्धारित नेपाल प्रशासन, परराष्ट्र, लेखा परीक्षण, न्याय र संसद् सेवाको उपसचिव पदको खुल्ला र आन्तरिक प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रममा आधारित रहेको छ । लोक सेवा आयोगको विभिन्न परीक्षामा सहभागी हुँदाका बखतदेखि नै विभिन्न स्रोत सामाग्रीबाट टिपोट […]

डा. दयाराम श्रेष्ठको नयाँ पुस्तक बजारमा

२८ साउन, काठमाडौं । चार दशकअघि नेपाली कथा र यथार्थवाद शीर्षकमा विद्यावारधी गरेका प्रा.डा. दयाराम श्रेष्ठको ‘यर्थाथवाद र नेपाली कथा परम्परामा आधुनिक कालको प्रणयन’ नामक पुस्तक बजारमा आएको छ । छ दशकबाट शिक्षण पेशामा आवद्ध श्रेष्ठ, कथा पढाउने कथाबारे प्रशिक्षण दिने कथाकार र लघुकथा स्रष्टाहरूको सृजनशीलताबारे पुस्तक लेख्ने र कथाकोष तयार गर्ने कार्य गर्दै आएका […]

रामदयाल राकेशको नयाँ पुस्तक बजारमा

साहित्यकार डा. रामदयाल राकेशको नयाँ पुस्तक ‘सलहेस एन्ड अदर भिलेज डेटिस्’ बजारमा आएको छ।