बेलहिया नाकाबाट नेपाल प्रवेशमा कडाइ

बुटवल – कोभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ । केही दिनअघि मात्र बेलहिया नाकाबाट भित्रिएको बसमा सवार यात्रुलाई जाँचका क्रममा कोरोना संक्रमण पाइएपछि नेपाल प्रवेश अनुमति नदिइ भारत फर्काइएको थियो । ‘अहिले सीमानाका खटिएका कर्मचारीले स्वास्थ्य […]

सम्बन्धित सामग्री

बेलहिया नाकाबाट ४१ हजार पर्यटक भित्रिए

भैरहवा– स्थलमार्ग हुँदै सबैभन्दा बढी विदेशी पर्यटक आउने भैरहवाको बेलहिया नाका हुँदै पछिल्लो आठ महिना (जनवरीदेखि अगष्ट) मा ४१ हजार २४१ तेश्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेका छन् । गत वर्षको यही अवधिमा सोही नाका हुँदै ८ महिनामा २ हजार ४ सय पर्यटक नेपाल आएका थिए । २०२२ को १२ महिनामा यो नाका हुँदै जम्मा […]

बेलहिया नाका : अत्यावश्यक वस्तु आयात, पर्यटकलाई प्रवेश [तस्बिरहरू]

नेपालमा हुन गइरहेकाे आमनिर्वाचनको मौन अवधि सुरु भएसँगै नेपाल–भारत बेलहीया नाका सिल गरिएको छ।  गएराति १२ बजेबाट सिल गरिएको नाकाबाट सुरक्षाकर्मीहरुको समन्वयमा अत्यावश्यक वस्तु आयातलाई सहज बनाइएको सशस्त्र प्रहरी रुपन्देहीका प्रमुख...

चुनावले सुनसान सुनौली नाका (तस्बिरहरु)

आज बिहान १२ बजेदेखि तीन दिनसम्म सुनौली बेलहिया नाका बन्द गरिएको छ । स्थानीय प्रशासनले चुनावलाई लक्षित गरी नाका बन्द गर्ने निर्णय गरेको हो । सुनौली नाका शुक्रबारसम्मका लागि बन्द गरिएको बेलहिया प्रहरी कार्यालयका प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।सीमा नाकाबाट अत्यावश्यक वस्तुलाई रोक लगाइएको छैन । एम्बुलेन्स डिजेल, पेट्रोल, तरकारी र मालवाहक गाडीहरुलाई भने रोक नलगाइएको प्रहरीले जनाएको छ । स्थानीय प्रशासनले बन्द गर्ने निर्णय गरेपछि नाका सुनसान देखिएको छ ।

३ दिनमा बेलहिया नाकाबाट आएका १५४ जनामा कोरोना संक्रमण पुष्टि

२३ पुस, बुटवल । पछिल्लो तीन दिनमा रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गर्ने १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनमा १ हजार १२ जनाको एन्टिजेन परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जानकारी दिए । ढकालका अनुसार मंगलबार २०० जनाको एन्टिजेन परीक्षण गर्दा १७ जनामा, […]

१८ महिनापछि बेलहिया नाका खुल्यो

काठमाडौं, असोज १८ । १८ महिनादेखि बन्द रहेको रुपन्देहीस्थित नेपाल–भारत सीमा नाका बेलहिया नाका खुला भएको छ । नाका खुला भएसँगै चहलपहल बढेको छ । २०७६ चैत १० गतेदेखि बन्द रहेको नाकाबाट अब गाडी आउन–जान पाउने भएका छन् । मन्त्रिपरिषद्को बैठकले नाका खोल्ने निर्णयगरेसंगै नाका खुला गरिएको हो । नाका खुला भएपनि नेपाल आउने यात्री […]

बेलहिया नाकाबाट साढे पाँच सय भित्रिए, १४ सय बाहिरिए

रुपन्देहीको बेलहिया नाका भएर सोमबार करिब साढे पाँच सय नेपाली नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका अनुसार बेलहिया नाकाबाट सोमबार मात्रै १४ सय भारतीयहरू भारत प्रवेश गरेका छन् ।

बेलहिया नाकाबाट एकै दिन हजार नेपाली आए, ६ सय भारतीय गए, तर कसैको पनि परीक्षण भएन

आइतबार दिनभर बेलहिया नाका व्यस्त रह्यो । नेपाली सुरक्षा निकाय भारतबाट फर्केका आफ्ना नागरिक ल्याउन र भारतीय

एकै दिन हजार पर्यटक, नाकामा भव्य स्वागत

रुपन्देहीको बेलहिया नाका हुँदै एकै दिन एक हजारभन्दा बढी पर्यटक नेपाल प्रवेश गरेका छन् । उक्त नाकाबाट सोमबार दक्षिण कोरिया, कम्बोडिया, मलेसियालगायतका मुलुकबाट त्यतिको सङ्ख्यामा लुम्बिनी आएका हुन् । रुपन्देहीको बेलहिया नाका स्थलमार्गबाट पर्यटक सबैभन्दा बढी भित्रिने नाकाको रूपमा परिचित छ ।

भैरहवा नाकाबाट २ खर्ब ४६ अर्बको आयात

चालू आर्थिक वर्षको ११ महिनामा बेलहिया नाका (भैरहवा) हुँदै २ खर्ब ४६ अर्ब २५ करोड २९ लाख ७३ हजार ९ सय ७६ रुपैयाँ बराबरको सामान भारतबाट आयात भएको छ ।