भैरहवा– स्थलमार्ग हुँदै सबैभन्दा बढी विदेशी पर्यटक आउने भैरहवाको बेलहिया नाका हुँदै पछिल्लो आठ महिना (जनवरीदेखि अगष्ट) मा ४१ हजार २४१ तेश्रो मुलुकका पर्यटक नेपाल प्रवेश गरेका छन् । गत वर्षको यही अवधिमा सोही नाका हुँदै ८ महिनामा २ हजार ४ सय पर्यटक नेपाल आएका थिए । २०२२ को १२ महिनामा यो नाका हुँदै जम्मा […]