गठबन्धन बैठक : पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन

सत्ता गठबन्धनको बैठकले काँग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकले देशको अर्थतन्त्रको अवस्थालाई ध्यान दिँदै सरकारको तर्फबाट राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग एक वृहत् अन्तरक्रियाको आयोजना गर्ने निर्णय पनि भएको छ । अन्तरक्रियाबाट प्राप्त हुने सुझावको आधारमा ठोस कदम चाल्ने निर्ण

सम्बन्धित सामग्री

सत्ता गठबन्धन बैठक: आर्थिक संकटका बारेमा अर्थविद्सँग वृहत छलफल गर्ने निर्णय

काठमाडौं। सत्तारुढ दलको बालुवाटारमा बसेको बैठकले निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ। नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा

गठबन्धन बैठक: निर्वाचन तयारी तथा अनुगमन समिति गठन

काठमाडौं, चैत २२ । सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठकले कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ । साथै बैठकले अर्थतन्त्रको अवस्थालाई मध्य नजर गर्दै राजनैतिक दल, अर्थविद् योजनाविद र सरोकारवाला पक्षसँग बृहत अन्तरक्रियाको आयोजना गर्ने पनि […]