काठमाडौं, चैत २२ । सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठकले कांग्रेसका नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको स्रोतले जनाएको छ । साथै बैठकले अर्थतन्त्रको अवस्थालाई मध्य नजर गर्दै राजनैतिक दल, अर्थविद् योजनाविद र सरोकारवाला पक्षसँग बृहत अन्तरक्रियाको आयोजना गर्ने पनि […]