बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार अवधि आज मध्यरातदेखि सकिएको छ। निर्वाचन आयोगले फागुन ४ गतेदेखि सोमबार राति १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो। मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम रहने मौन अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार, भाषण, सभा, भेला, छलफल वा निर्वाचनलाई […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक रूपमा इन्धन भण्डारण नगर्न आमसर्वसाधारणलाई आग्रह गरेको छ। निगमले आसन्न निर्वाचनका क्रममा पनि इन्धन आपूर्ति निरन्तर रहने स्पष्ट पारेको छ। निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले सोमबार जारी सूचनामार्फत इन्धन आयात पाइपलाइनमार्फत नियमित भइरहेको जानकारी दिएका छन्। उनले चुनावको समयमा समेत पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ आयात जारी […]
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई […]
काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, […]
Kathmandu. The Department of Meteorology has stated that Western winds and local winds currently have a partial influence over Nepal. Due to this effect, there is partial cloud cover in the hilly and Himalayan regions of Koshi, Bagmati, and Gandaki provinces, while the weather remains mostly clear in the remaining areas.This afternoon, fog will persist in some parts of the Terai region during the morning. The hilly and Himalayan regions of Koshi Province will generally experience cloud cover.The hilly and Himalayan regions of Bagmati and Gandaki provinces will have partial cloud cover, and the weather will remain mostly clear in...
काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका […]