काठमाडौं । शुक्रबारदेखि प्रदर्शन भएको नेपाली फिल्म ‘काजी’ ले समग्रमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । प्रेमकथामा आधारित फिल्मले मन छोएको प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।
प्रदर्शनको पहिलो र दोस्रो दिन कलाकार विपिन कार्की, केकी अधिकारी, गरिमा …
जेसिआई पाटनको आयोजनामा सञ्चालन भएको ‘तेस्रो मेयर कप खुला ब्लिट्ज रेटिङ चेस प्रतियोगिता’ सम्पन्न भएको छ । पाटन हाई स्कुल परिसरमा आयोजित प्रतियोगितामा देशभरबाट आएका १४२ जना खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । विभिन्न उमेर समूह तथा विधामा सञ्चालन गरिएको प्रतियोगिताले चेस खेलप्रति विशेष आकर्षण सिर्जना गरेको थियो । प्रतियोगिताको उद्घाटन समारोहमा ललितपुर […]
१० जेठ, काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ सुरु हुन अब केही साता मात्र बाँकी छ । अहिले विश्वकप खेल्ने टिमहरू तयारीमा व्यस्त छन् । विश्वकप उपाधि कसले जित्ला भनेर सबैमा कौतुहलता छ …