फिल्ममा चुनावको असर : स्वस्तिमा अभिनित ‘चिसो मान्छे’ असार ३ मा रिलिज हुने

काठमाडौं : सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेसँगै फिल्म निर्माताहरुले रिलिज मिति तय गर्न थालेका छन्। यसैबीच, फिल्म ‘चिसो मान्छे’को नयाँ प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक गरिएको छ। लेखक तथा निर्देशक दीपेन्द्र के खनालले आगामी असार ३ गते फिल्म रिलिज हुने फेसबुक मार्फत जानकारी दिएका छन्। यसअघि यो…

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : हलमा ‘घनचक्कर’

आज शुक्रबारबाट फिल्म ‘घनचक्कर’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभर प्रदर्शनमा आएको हो । यद्यपी देशभरका फिल्म हल भने यसले पाएको छैन । किनभने गत साता प्रदर्शनमा आएको ‘चिसो मान्छे’ ले पनि थुप्रै फिल्म हल ओगटेको छ । प्रदर्शनको अघिल्लो दिन अर्थात विहिबार फिल्मको कमलपोखरी स्थित बिग मुभिजनमा प्रिमियर गरिएको थियो । प्रिमियरमा फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ ।फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, अशान्त शर्मा, ईश्

बाकसमा आएका मान्छेको कथा ‘चिसो मान्छे’

काठमाडौं । दीपेन्द्र के खनालद्वारा निर्देशित चिसो मान्छे शुक्रबार मुलुकका ८ दर्जनभन्दा बढी सिनेमा हलबाट रिलिज हुने भएको छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएकाको परिवारले भोगेका पीडाको कथामा यो चलचित्र केन्द्रित रहेको यसका निर्देशक खनालले बताएका छन् । निर्देशक दीपेन्द्र के खनालले खिचेको सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयंले लेखेका हुन् । गत […] The post बाकसमा आएका मान्छेको कथा ‘चिसो मान्छे’ appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘चिसो मान्छे’ नेपाल र अमेरिकामा रिलिज, हल दौडाहामा स्वस्तिमा र अर्पण

काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपाल, अमेरिका र माल्टामा एकसाथ प्रदर्शनमा आएको छ । यो साता रिलिज हुने यो एक मात्र फिल्म हो । कोरोना महामारीको बीचमा कतारबाट ल्याइएको श्रमिकको शवलाई काठमाडौंदेखि बाजुरासम्म पुर्‍याउन गरिएको असजिलो यात्राको कथावस्तुलाई फिल्मले चित्रण गर्छ । दुई घण्टा लामो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा […]

फ्राइडे रिलिज : देशभरका हलमा ‘चिसो मान्छे’

आज शुक्रबारबाट देशभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शन आएको फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । फिल्मले देशभरको मल्टिप्लेक्स र सिंगल थिएटरमा रिलिज अवसर पाएको हो ।‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सशक्त फिल्म दिएका  निर्देशक दीपेन्द्रको यो फिल्म प्रति दर्शकको अपेक्षा उच्च छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्मले वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि भर्खर नव यौवन सुरु हुँदै गरेकी श्रीमतीमा प

स्वस्तिमाको मुख्य भूमिका रहेको 'चिसो मान्छे' प्रदर्शनमा

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म 'चिसो मान्छे' आजबाट प्रदर्शनमा आएको छ। शुक्रवार रिलिज भएको यो फिल्मले नेपाली फिल्मतर्फ सोलो रिलिज हो। शर्मिला पाण्डेको लगानी रहेको फिल्ममा दिपेन्द्र के खनालको लेखन, छायाङ्कन र निर्देशन रहेको छ। फिल्ममा स्वस्तिमाका साथै अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी…

एक साथ ट्रेलरमा चिसो मान्छे र घनचक्कर

काठमाडौं । कोरोनाको कहर कम भएपछि दुई महिना यताबाट चलचित्रको चलह पहल बढेको छ । अब भने नियमित रुपमा नेपाली चलचित्र रिलिज हुने भएको छ । यसै क्रममा असारको पहिलो साता रिलिज हुने दुई चलचित्रको ट्रेलर काठमाडौंमा मँगलबार रिलिज गरिएको छ । बैदेशिक रोजगारीमा गएका नेपालीले ज्यान गुमाउँदाको पीडालाई समेटेर तयार गरिएको भनिएको चलचित्र ‘चिसो […] The post एक साथ ट्रेलरमा चिसो मान्छे र घनचक्कर appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘चिसो मान्छे’ नेपालसहित अमेरिका र क्यानडामा एकैदिन रिलिज हुने

काठमाडौं । कोरोना महामारीले प्रभावित नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार लयमा फर्किने क्रममा छ । स्वदेश र विदेशमा एकैदिन फिल्म रिलिज हुन थालेका छन् । पछिल्लो समय ट्रेलरबाट राम्रो प्रशंसा बटुलेको फिल्म ‘चिसो मान्छे’ आगामी असार ३ गते नेपालसहित अमेरिका र क्यानडामा पनि एकैदिन रिलिज हुने भएको छ । आत्रेय प्रोडक्सन एण्ड नेपाल इलेभेन इन्टरटेनमेन्टले फिल्मलाई […]

‘चिसो मान्छे’ को ट्रेलर : समाजको चिसो कथाको झलक

फिल्म ‘चिसो मान्छे’ को ट्रेलर युट्युबको ट्रेडिङमा आउन सफल भएको छ । सोमबार रिलिज भएको ट्रेलर २४ घन्टा नपुग्दै २ लाख २४ हजार बढी दर्शकका साथ युट्युव ट्रेडिङको सातौं स्थानमा आउन  सफल भएको हो ।ट्रेलर हेर्दा फिल्म आशा, भरोसा, प्रेम, विवाह, सुरुवात र मृत्यु । फेरि प्रेम ? यसकै सेरोफेरोमा घुमेको अनुमान गर्न सकिन्छ । लक्का जवान उमेरमै जीवन साथी गुमाएपछि एक युवतीको चोट, पारिवारिक बन्धन, समाज र मनको चाह समेत ट्रेलरमा उनिएको छ ।वैदेशिक रोजगारीमा गएको श्रीमान काठको बाकसमा फर्किएपछि नव यौवन

टिजरमा यस्तो देखियो ‘चिसो मान्छे’

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’ को टिजर रिलिज गरिएको छ । स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्मको टिजरमा स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छन् । लेखन, छायाङ्कन समेत खनालको रहेको फिल्मको टिजरमा देशभक्त खनाल पनि देखिएका छन् । कर्णाली क्षेत्रको कथा भन्ने यो फिल्मलाई डीएस डिजिटल प्रालिको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।फिल्ममा दीर्घ गुरुङको सम्पादन छ । आगामी ३ असारबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा स्वस्तिमा, अर्पण, देशभक्तको अ

वैशाखबाट सरेर असारमा पुग्यो ‘चिसो मान्छे’

फिल्म ‘चिसो मान्छे’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी ३० वैशाखमा रिलिज हुने तरखरमा रहेको फिल्मको रिलिज मिति स्थानीय तहको निर्वाचनका कारण सरेर ३ असारमा पुगेको छ ।निर्देशक दीपेन्द्र के खनालले फिल्मको फष्ट लुक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति परिवर्तन भएको जानकारी दिए । उनले फिल्मको रिलिज मिति ३० बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा भएको कारण फिल्म सारिएको बताए ।निर्माण युनिटले फिल्मको प्रदर्शन मिति परिवर्तनसँगै फष्ट लुक्स पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा अभिनेत्री स्वस्तिमा