एजेन्सी । भारतीय अभिनेता गोविन्दा आहुजाका छोरा यशवर्धन आहुजाले बलिउडमा डेब्यू गर्ने भएका छन्। फिल्म ‘आओ ट्विस्ट करें’ बाट उनले बलिउडमा डेब्यू गर्न लागेका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार याे फिल्मलाई गोविन्दाले निर्माण गर्ने भएका छन् । फिल्ममा चर्चित कोरियोग्राफर गणेश आचार्यकी छोरी सौन्दर्या आचार्यको समेत मुख्य भूमिका रहने भएकाे छ। यस फिल्मलाई कसले […]