अन्ततः राप्रपा लिङ्देनकै नेतृत्वमा सरकारमा जाने

काठमाडौं, २१ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि अन्ततस् सरकारमा जाने भएको छ। राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्‌देनको नेतृत्वमा सरकारमा जाने भएको हो। राप्रपाले उपप्रधानमन्त्रीसहित ३ मन्त्रालयको दाबी गरेको छ । राप्रपाबाट मन्त्रीको दाबेदारमा डा।धवलशम्सेर जबरा, बुद्धिमान तामाङ्, धुव्रबहादुर प्रधान र ज्ञानेन्द्र शाही रहेका छन्।

सम्बन्धित सामग्री

‘टाँस्सिएर होइन, आफ्नो हैसियतले सरकारमा आएका छौं’

१६ माघ, काठमाडौं । सत्तालाई प्राथमिकता नदिने भनेर भोट मागेको राप्रपा सरकारमा गयो, त्यो पनि अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जा मन्त्री छन् । लिङ्देन भने अहिले पनि आफूहरूको प्राथमिकता सरकार नभएको बताउँछन् । दलहरू मिलेर काम गर्नुपर्छ भन्ने जनताको म्यान्डेट रहेको बताउँदै उनले भने, ‘अहिले हामी […]

राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुने

काठमाडौं, २९ पुष । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। सरकारले आफ्ना माग सम्बोधन गरेको भन्दै अध्यक्ष लिङ्देन नै सरकारमा सहभागी हुन लागेका हुन् । पार्टीका शीर्ष नेताहरुले पनि लिङ्देनलाई नै सरकारमा नेतृत्व गरेर जान आग्रह गरेपछि उनी त्यसको लागि तयार भएका हुन् । लिङ्देन रक्षा या उर्जा मन्त्रालयको नेतृत्व गर्नेगरि […]

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपा सरकारमा सहभागी हुँदै

काठमाडौं । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राप्रपा सहभागी हुने भएको हो । लिङ्देन उपप्रधानसहित कुनै एक मन्त्रालयको दाबीका साथ सरकारमा सहभागी हुने स्रोतले बतायो । यद्यपि राप्रपालाई कतिवटा र कुनकुन मन्त्रालय दिने भन्ने विषयमा निर्णय भने […]

राप्रपालाई सरकारमा कति मन्त्रालय?

काठमाडाैँ – सत्तारुढ गठबन्धकाे एक प्रमुख घटक राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले सरकारमा उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी गरेको छ। अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जानका लागि तयारी थालेकाे राप्रपाले सत्ता साझेदार दलका शीर्ष नेताहरूका बैठकमा यस्ताे दाबी गरेकाे हाे। स्राेतका अनुसार सरकारमा सहभागी हुनकाे लागि राप्रपाले अध्यक्ष लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्री हुने सम्भावना बलियो छ। […]

अध्यक्ष लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने, अरू मन्त्री को-को हुँदैछन् ?

सत्ता गठबन्धनको चौथो ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी कम्तीमा ३ मन्त्रालयसहित सरकारमा जाने निश्चित भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने निधो भएको हो ।

‘नयाँ गठबन्धन बन्न देउवाजीको हठ र ओलीजीको एम्बुसले काम गर्यो’

नयाँ सरकारको सहयात्री दल बनेको राप्रपाले पनि केही शर्तहरु अघि सारेर सरकारमा जाने निर्णय गरेको छ । पूर्वमन्त्री तथा राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनी सरकारमा जाँदा पार्टी र देशको हित हुन्छ भने जाने भनेर पार्टीले सो निर्णय गरेको बताउँछन् ।यसै सन्दर्भमा अब पार्टी कसरी कसको नेतृत्वमा सरकारमा जान्छ ? गठबन्धन र सरकारमा पार्टीको भूमिका के हुन्छ ? यिनै विषयमा रातोपाटीका लागि रोहित दाहालले डा. लोहनीसँग गरेको कुराकानीको सम्पादित अंश :नयाँ निर्वाचनपछि बनेको गठबन्धनलाई कसरी हेर्नुभएको छ ?नय

‘सरकारमा गएरै प्रदेश संरचना खारेज गर्छौं’

हेटौंडा : बागमती प्रदेशको सत्ता समीकरणमा राप्रपा निर्णायक शक्तिको रूपमा देखिएको छ। प्रदेशमा सरकार गठनका लागि आफू निर्णायक बनेपछि प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेको छ।प्रदेश संरचना खारेजीको विषयलाई चुनावी मुद्दा समेत बनाएको राप्रपाले बागमती प्रदेशको सत्ताको चावी आफ्नो पोल्टामा आएसँगै मुख्यमन्त्रीमा दाबी गरेको हो। केन्द्रमा एमालेको नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै बागमती प्रदेशमा सत्ताको चावी राप्रपाको पोल्टामा पुगेको छ।प्रदेशमा सरकार गठन गर्न आफू निर्णायक भएका

प्रचण्ड नेतृत्वको सरकारमा राप्रपा पनि सहभागी हुने

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको आकस्मिक बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बताए । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय अब केही समय मात्र बाँकी छ । उक्त समयमा अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन […]

कर्णालीमा एमाले सत्ता पक्ष कि प्रतिपक्ष?

सुर्खेत : कर्णाली प्रदेशसभामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राप्रपा गरी चार वटा दल प्रतिनिधित्व गर्छन्। चार वटा दलमध्ये राप्रपाबाहेक तीन ठूला दल अहिले सत्तारोहणमा छन्। सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारमा अहिले नेपाली कांग्रेस र एमालेको नेपाल समूह सहभागी बनेको हो। दुई समूहमा विभाजित…

बोहोरा नेतृत्वमा राप्रपा सरकारमा जाने

नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा मुछिएका दीपक बोहोराको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक सरकारमा सहभागी हुने भएको छ ।