केन्यासँगको खेल जित्न २५६ रनको लक्ष्य पछ्याउँदै नेपाल

२० भदौ, काठमाडौं । नेपालले केन्यासँगको तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा जितका लागि २५६ रनको लक्ष्य पाएको छ । लक्ष्य पछ्याउने क्रममा अहिले नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ । केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए […]

सम्बन्धित सामग्री

नेपाल र यूएईको फाइनल खेल वर्षाले प्रभावित

७ कात्तिक, काठमाडौं । यू-१९ प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित भएको छ । मलेसियाको क्वालालाम्पुरस्थित बायोमास ओभलमा जारी नेपाल र यूएईबीचको फाइनल खेल प्रभावित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान देव खनालको शतक मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको थियो । २८१ रनको लक्ष्य पछ्याउँदै यूएईले […]

नेपाल र नामिबियाले अंक बाँडे

काठमाडौं । वर्षाले खेल प्रभावित बनेपछि आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपाल र नामिबियाबीचको खेल नतिजाविहीन बनेको छ । नामिबियाको विन्डहोकस्थित युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याउँदै नामिबियाले ब्याटिङ सुरु गर्दा वर्षा भएको थियो । त्यसपछि खेल प्रभावित बन्यो र फेरि सुरु हुन नसक्दा नतिजा आएन । वर्षाको कारण नेपाल […]

महिला क्रिकेट : पुलिसकाे विजयी सुरुवात, प्रदेश १ र लुम्बिनीले अङ्क बाँडे

कास्की – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।  पोखरामा आज साेमवार बिहान भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ६३ रनले हरायो । पुलिसले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा १० ओभर २ बलमा पानी परेपछि खेल रोकिन पुग्यो । त्यसपछि बाँकी ओभरकाे खेल सम्भव नभएपछि डीएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो । खेल रोकिनुअघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो । कर्णालीका लागि दिक्षा पुरीले...

नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा पुलिसद्वारा कर्णाली पराजित

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशलाई ६३ रनले पराजित गरेको छ। पुलिस क्लबले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा वर्षातले खेल रोकिन पुग्यो।१०.२ ओभरमा खेल जारी रहँदा पानी परेको थियो। वर्षातका कारण बाँकी खेल सम्भव नभएपछि डिएलए मेथड अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो। खेल रोकिनु अघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो। कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक सात रन बनाएकी थिइन्।दिव्या

२ सय १९ रनको लक्ष्य पछ्याउँदै नेपाल, आशिफ र अर्जुनको अद्र्धशतक

नेपाल र केन्याबीचको तीन एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेल जारी छ । खेलमा घरेलु टोली केन्याले नेपाललाई जीतका लागि दुई सय १९ रनको लक्ष्य दिएको छ । विजयी लक्ष्य पछ्याउने क्रममा नेपालका सुरुवाती ब्याट्सम्याद आशिफ शेख र अर्जुन साउदले १४१ रनको शतकीय साझेदारी गरेका छन् । दुबैले अद्र्धशतक पूरा गरेका छन् । केन्याको नैरोबीस्थित जिमखाना …

नेपाल १ सय २ रनको लक्ष्य पछ्याउँदै

काठमाण्डाै – केन्यासँगको चौथो टी–२० अनतर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय दुई रनको लक्ष्य पछ्याइरहेको छ ।  नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।  आजको खेल जितेमा नेपालल...

तस्बिरमा हेर्नुस् नेपाल र स्कटल्याण्डबीचको खेल (फोटो फिचर)

जिम्बाव्बेमा जारी आइसिसी विश्वकप छनोटअन्तर्गत नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ। क्विन्स स्पार्टस क्लबको मैदानमा नेपालले दिएको १५० रनको विजयी लक्ष्य स्कटल्याण्डले पछ्याउँदै ब्याटिङ गरिरहेको छ। यसअघि टस जितेर व्याटिङ गरेको नेपाल ४७.४ ओभरमा सबै विकेट गुमाउँदै १४९ रनमा समेटियो।