नेपाल १ सय २ रनको लक्ष्य पछ्याउँदै

काठमाण्डाै – केन्यासँगको चौथो टी–२० अनतर्राष्ट्रिय क्रिकेट जित्न नेपालले एक सय दुई रनको लक्ष्य पछ्याइरहेको छ ।  नैरोबीको जिमखाना क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको केन्याले २० ओभरमा अलआउट हुँदै एक सय एक रन बनायो । उसका लागि लुकास ओलाउचले ३३, कोलिन्स ओबुयाले २० र शेम ङोचेले १३ रन बनाउनुबाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका सन्दीप लामिछानले पाँच विकेट लिए । यस्तै मोहम्मद आदिल आलमले दुई तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए ।  आजको खेल जितेमा नेपालल...

सम्बन्धित सामग्री

काठमाण्डौले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउँदै पोखरा

काठमाडौं, पुस १८ । नेपाल टी–२० क्रिकेट लिगमा काठमाण्डौ नाइट्सले पोखरा एभेन्जर्सलाई १ सय ६५ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनायो । काठमाण्डौका लागि एलेक्स ब्लेकले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, सुनाम गौतमले ४५, भिरनदीप सिंहले […]

नेपाल टी–२० लिग : १६३ रनको लक्ष्य पोखराले भेटाउला ?

नेपाल टी–२० लिग क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ नाइट्सले दिएको १६३ रनको लक्ष्य पछ्याउँदै पोखरा एभेन्जर्सले ब्याटिङ गरिरहेको छ ।

१७७ रनको लक्ष्य पछ्याउँदै नेपाल

तीन एकदिवसीय क्रिकेट शृंखलाको अन्तिम तथा निर्णायक खेलमा नेपालले १७७ रनको लक्ष्य पाएको छ । टस जितेर पहिले बलिङ रोजेको नेपालले युएईलाई १७६ रनमै रोक्न सफल भएपछि १७७ रनको सामान्य...

केन्यासँगको खेल जित्न २५६ रनको लक्ष्य पछ्याउँदै नेपाल

२० भदौ, काठमाडौं । नेपालले केन्यासँगको तेश्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा जितका लागि २५६ रनको लक्ष्य पाएको छ । लक्ष्य पछ्याउने क्रममा अहिले नेपालले ब्याटिङ गरिरहेको छ । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली केन्याले ५० ओभरमा ९ विकेट गुमाउँदै २५५ रन बनाएको छ । केन्याको कोलिन्स ओबुयाले सर्वाधिक ८४ रन बनाए […]

केन्याले दिएको १५७ रनको लक्ष्य पछ्याउँदै नेपाल

काठमाडौँ – पाँच खेलको टी–२० क्रिकेट सिरिजअन्तर्गतको तेस्रो खेलमा घरेलु टोली केन्याले नेपाललाई १५७ रनको लक्ष्य दिएको छ। केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा १५६ रन बनाएको हो। केन्याका लागि  रकिप पटेल र इरफान करिमले अर्धशतक बनाए। रकिप ७३ रनमा अविजित  रहँदा इरफानले अविजित […]

केन्याले दिएको १३१ रनको लक्ष्य पछ्याउँदै नेपाल

काठमाडौँ – पाँच खेलको टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेलमा घरेलु टोली केन्याले नेपाललाई १३१ रनको लक्ष्य दिएको छ। केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३० रन जोडेको हो। केन्याका लागि इरफान करिमले ३४, लुकास ओलुओचले ३१, नेल्सन ओढियाम्बोले १९, सचिन भुडियाले […]

नामिबियाले दिएको २२१ रनको लक्ष्य पछ्याउँदै नेपाल

काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्याण्डमा जारी त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै २२० रन बनायो। नामिबियाका जान निकोल लोफ्टीले सर्वाधिक ६० रन बनाए। यस्तै, डिभान ला ककले ४१ रन, […]

‘दिदीलाई पछ्याउँदै खेलाडी बनें’

२७ फागुन, काठमाडौं । घरको माहोलबाटै मान्छेको लक्ष्य निर्धारण हुन्छ । भविष्य निर्देशित हुन्छ । बुझ्ने भएदेखि नै घरको माहोलअनुसार अनुशा मल्ल ठकुरीले बास्केटबल बाहेक केही सोचिनन् । दिदी एलिशा मल्लको पाइला पछ्याउँदै बास्केटबलमा लागेको डेढ दशक हुन लागेको छ । अनुशाले खेल्न सुरु गर्ने समयमा शहरी क्षेत्रमा बास्केटबलको लोकप्रियता उच्च थियो । अहिलेको फुटसल […]