RajdhaniDaily.com | भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको -
सन् १९३७ मा संसार परिक्रमा गर्ने क्रममा हराएकी अमेलिया इयरहार्टको विमान खोज्न वैज्ञानिक उपकरणसहित प्रशान्त महासागरको दुर्गम टापु पुगेको टोलीले अक्टोबर १९ मा नयाँ निष्कर्ष सार्वजनिक गरेको छ।
युक्रेनमा चार वर्षभन्दा लामो समयदेखि जारी युद्ध अन्त्य गर्ने नयाँ कूटनीतिक प्रयासस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफबीच बुधबार भेटवार्ता भएको छ।
एजेन्सी । पाकिस्तानका कपडा कारखानामा काम गर्ने श्रमिक चरम गर्मीबाट प्रभावित भएका छन् । जारा र म्याङ्गोजस्ता अन्तर्राष्ट्रिय ब्रान्डका लागि सामान उत्पादन गर्ने कारखानामा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा कामदार बेहोस हुने, सास फेर्न कठिन हुने र बिरामी पर्दा ज्यालासमेत गुमाउने अवस्थामा पुगेका छन् । कराँचीस्थित एक कारखानामा काम गर्ने २८ वर्षीया सिद्दिकी गर्मीका कारण बेहोस […]
ममता काफ्ले भट्ट बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टको व्यवहार र ममताले विगतमा भोगेको भनिएको दुर्व्यवहारबारे बेबीसिटर (बच्चा हेर्ने महिला) र साथी सुनिता थापाले अदालतमा बयान दिएका छन्।