काठमाडौं : सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीचको दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा सुरु भएको छ। हिजो सरकारले वार्ता टोली गठन गरेपछि पहिलो चरणको वार्ता सोमबार बेलुका आठदेखि १० बजेसम्म चलेर स्थगित भएको वार्ता मंगलबार भर्खरै सुरु भएको हो।
वार्तामा सरकारी टोलीका तर्फबाट शिक्षा सचिव खगराज बराल, गृह ...