काठमाडौंँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। संघीय संसदमा जारी अवरोध हटाउने, अमेरिकी एमसिसीलगायत समसायिमक विषयमा छलफल गर्नको लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा भएको अवरोध हटाउने