प्रमुख प्रशासकीय अधिकृत विवादमा परेपछि माइजोगमाईको कार्यपालिका बैठक स्थगित

प्रमुख प्रशासकीय अधिकृत नै विवादमा परेपछि इलामको माइजोगमाई गाउँपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ।...

सम्बन्धित सामग्री

प्रमुख प्रशासकीय अधिकृत नहुँदा रोकियो तलब

दैलेखको आठबिस नगरपालिकामा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा दसैंपछि कर्मचारीले तलब खान पाएका छैनन्।...

अन्ततः प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव केन्द्रकै

काठमाडौं, चैत १४ । लामो समयपछिको विवादपछि अन्ततः स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रदेशको सचिव पद संघीय (केन्द्रीय) सरकारकै हुने गरी कानुनको मस्यौदा अघि बढेको छ । प्रस्तावित संघीय निजामती सेवा विधेयकको मस्यौदामा प्रमुख प्रशासकीय अधिकृत र प्रदेश सचिव पद केन्द्रकै हुने गरि प्रस्ताव गरिएको छ । यसअघि ती दुवै पद केन्द्र सरकारको मातहत […]

बिबादमा तानिए माइजोगमाईका प्रमुख प्रशासकीय अधिकृत रेग्मी

इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिबादमा तानिएका छन्।

लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत घेराउमा परे

दाङ- लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी घेराउमा परेका छन्। वडाअध्यक्षसहित कार्यपालिका सदस्य र आन्दाेलनरत कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत डाँगीकाे सरुवाकाे माग राख्दै लमही नगर विकास समिति घेराउ गरेका हुन्। आन्दाेलनमा उत्रिएकाहरुले डाँगीकाे नेम प्लेटसमेत ताेडफाेड गरेका छन्। डाँगी नगर विकास समितिकाे क्वाटरमा बसेकाे सूचना पाएपछि आन्दाेलनरत पक्ष घेराउमा पुगेका हुन्। गत आइतबारदेखि नै […]

आफू अनुकूलका प्रमुख प्रशासकीय अधिकृत छान्न छान्न र तान्न होड

सुगम स्थानीय तहका जनप्रतिनिधिले सिंहदरबारबाट आफू अनुकूलका स्थानीय तहका कर्मचारी प्रमुख (प्रमुख प्रशासकीय अधिकृत) छान्न सिंहदरबार धाउने गरेका छन्। दुर्गम स्थानीय तहका जनप्रतिनिधि भने कामकाज गर्ने प्रमुख प्रशासकीय अधिकृत तान्न सिंहदरबार धाउँछन्। दैनिक दसदेखि पन्ध्र जना स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत छान्न र तान्न सिंहदरबार धाउने गरेका हुन्। प्रमुख प्रशासकीय अधिकृत छान्न सिंहदरबार आएका जनप्रतिनिधिले आफ्नो नीति, योजना, कार्यक्रम, कतिपय व्यक्तिगत र पार्टीगत काम सहज रूपमा गर्ने

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत फेरिए

काठमाडौँ- काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव वसन्त अधिकारीलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका हुन् । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका लोकनाथ पौडेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएका छन् । अधिकारी महानगरमा बुधबार हाजिर हुने बताइएको […]

पाँच वर्षमा १४ पटकसम्म फेरिए प्रमुख प्रशासकीय अधिकृत

काठमाडौं, बैशाख १४ । स्थानीय तहका पदाधिकारीहरूको पाँच वर्षीय कार्यकाल सकिनै लागेका बेला तीनवटाबाहेक ७ सय ५० पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू पूरा कार्यकाल अर्थात पाँच वर्षसम्म टिक्न नसकेको पाइएको छ। कतिपय पालिकामा १० पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् भने केहीमा त पाँच वर्षमा १४ पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएको देखिएको छ। संघीय मामिला मन्त्रालयका […]

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत दुई जना, कामकाज प्रभावित

महोत्तरीको एक स्थानीय तहमा दुई जना प्रमुख प्रशासकीय अधिकृत रहँदा कार्यसम्पादन प्रभावित बनेको छ । रामगोपालपुर नगरपालिका कार्यालयमा दुई जना प्रमुख प्रशासकीय अधिकृत छन् ।नगरप्रमुख अशोक मण्डल र प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रलाल कर्णबीच केही विषयमा विवाद भएपछि नगरप्रमुख मण्डलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरी अर्को प्रमुख प्रशासकीय अधिकृत माग गरेका थिए ।सोही आधारमा नगरपालिकामा शिवेन्द्र मण्डल प्रमुख प्रशासकीय अधिकृतका रुपमा आएपछि थप विवाद सिर्जना भएको हो । एउटा प्रम

फाकफोकथुममा टिकेनन् प्रमुख प्रशासकीय अधिकृत

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट हत्तपत्त प्रमुख प्रशासकीय अधिकृत नै ‘नपठाइदिने’ समस्या झेलिरहेको फाकफोकथुममा आएका कर्मचारी चाहिँ अवधि नै नपुगी सरुवा जाने गरेका छन्। जनप्रतिनिधिले स्थानीय तह सम्हाल्न थालेपछि कोही प्रमुख प्रशासकीय अधिकृतले २...

गुल्मीमा एक महिना पनि टिक्दैनन् प्रमुख प्रशासकीय अधिकृत

गुल्मी : देश संघीयतामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म जाने गरी स्थानीय तहहरू गठन भए।जसअनुसार कर्मचारी व्यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहको कार्य सञ्चालनका लागि कार्यकारी अधिकारसहित एक जना प्रमुख प्रशासकीय अधिकृत प्रत्येक स्थानीय तहमा खटिएका छन्। गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह छन्। यहाँ खटेका प्रमुख प्रशासकीय अधिकृत एक महिनासम्म पनि स्थानीय तहमा टिक्न सकेका छैनन्। इश्मा गाउँपालिकामा प्रेमचन्द्र अर्याल २०७६ फागुन १३ देखि &nb