ज्ञानेन्द्र काठमाण्डु कान्तिपुरका मार्की खेलाडी

काठमाडाैं  ।  नेपाल टी–२० लिगको ड्राफ्टमा काठमाण्डु कान्तिपुरले मार्की खेलाडीको रूपमा नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । कान्तिपुर मिडिया ग्रुपको सामित्वमा रहेको काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्रलाई ‘ए’ ग्रेडबाट मार्की खेलाडीमा अनुबन्ध गरेको हो । ज्ञानेन्द्रले १५ लाख रकम पाउनेछन् । ज्ञानेन्द्र बागमती प्रदेशका कप्तानसमेत हुन् । यसअघि, उनले एभरेस्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियटर्स, धनगढी […]

सम्बन्धित सामग्री

सोमपाल बने जनकपुरको मार्की खेलाडी

काठमाडौँ – नेपाल टी–ट्वान्टी क्रिकेट लिगका लागि फ्रेन्चाईज टोली जनकपुर रोयल्सले टिम घोषणा गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जनकपुरले मैकाका ओपनर ट्रेभोन ग्रिफिथको कप्तानीमा १७ सदस्सीय टिम घोषणा गरेको हो । जनकपुरको मार्की खेलाडी सोमपाल कामी रहेका छन् । जनकपुरबाट वेस्ट इन्डिजका बलर केसरिक विलियम्स र चाडविक वाल्टनले समेत खेल्ने छन् ।अफगानिस्तानका अलराउण्डर […]

मार्की खेलाडी सार्वजनिक

नेपाल ट्वान्टी-२० लिगका लागि शनिबार पहिलो चरणमा ६ फ्रेन्चाइज टोलीका मार्की खेलाडी सार्वजनिक गरिएको छ।...

सोमपाल जनकपुरको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी नेपाल टि२० लिगमा जनकपुर रोयल्सको मार्की खेलाडीको रुपमा अनुबन्ध भएका छन् । शनिबार पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा ६ मार्की खेलाडी किनेका छन् । जनकपुरले सोमपाल कामीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । सोमपालको कप्तानीमा गत सिजनको एभरेष्ट प्रिमियर लिग […]

नेपाल टी–ट्वान्टी लिगको मार्की खेलाडी चयन

काठमाडौं । नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेका छन । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी ड्राफ्टबाट शनिबार ६ टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेको जनाएको हो । पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र […]

आसिफ पोखराको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको पोखरा एभेन्चर्सले मार्की खेलाडीको रुपमा युवा ओपनर तथा विकेटकिपर आसिफ शेखलाई अनुबन्ध गरेको छ । पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा ६ मार्की खेलाडी किनेका छन् । पोखरा एभेन्चर्सले आसिफलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो । १५ लाखमै शरद भेषवाकरलाई अनुबन्ध गरेपनि मार्की खेलाडी […]

ज्ञानेन्द्र कान्तिपुरको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको ड्राफ्टमा काठमाण्डु कान्तिपुरले मार्की खेलाडीको रुपमा नेपालका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ । पहिलो राउन्डमा ६ फ्रेन्चाइज टोलीले ए ग्रेडमा १५ लाखमा मार्की खेलाडी किनेका छन् । कान्तिपुर मिडिया ग्रुपको सामित्वमा रहेको काठमाण्डु कान्तिपुरले ज्ञानेन्द्रलाई ए ग्रेडबाट मार्की खेलाडीमा अनुबन्ध गरेको हो । ज्ञानेन्द्रले १५ लाख […]

नेपाल टी–ट्वान्टी लिग : ६ टिमका मार्की खेलाडी सार्वजनिक

नेपाल टी–ट्वान्टी लिगमा सहभागिता जनाउने ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी ड्राफ्टबाट सबै टोलीले पहिलो चरणमा मार्की खेलाडी अनुबन्ध गरेको छ ।  नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिताका लागि काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाइटेड प्रतिस्पर्धा गर्नेछन् ।काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा

स्पोर्टिङ इलाम डीको प्रशिक्षक मेघराज, मार्की खेलाडी तेज

इलाम : नेपाल सुपर लिग (एनएसएल)को नयाँ टिम ‘स्पोर्टिङ इलाम डी मेची’ले मार्की खेलाडी र मुख्य प्रशिक्षक तय गरेको छ। इलामले मेघराज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। मार्की खेलाडीको रुपमा राष्ट्रिय टोलीका सदस्य तेज तामाङलाई अनुबन्ध गरेको क्लबका मालिक सुहाङ नेम्बाङले जानकारी दिए।पहिलो संस्करणमा मेघराज एफसी चितवनको मुख्य प्रशिक्षक रहेका थिए। हालै सकिएको ए डिभिजन लिगमा मेघराजले सातदोबाटो युथ क्लब सम्हालेका थिए। केसीकै नेतृत्वमा नवप्रवेशी क्लब सातदोबाटोले उत्कृष्ट नतिजा निका

सुजल पोखरा थन्डर्सको मार्की खेलाडी

काठमाडौं (हाम्रो खेलकुद)– मछिन्द्र फुटबल क्लबका कप्तान सुजल श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) टोली पोखरा थन्डर्सको मार्की खेलाडी घोषित भएका छन् । पोखराले सुजललाई आफ्नो मार्की खेलाडीका रुपमा बिहीबार सम्झौता गरेको छ । गत वर्ष अक्सनमा सर्वाधिक २ लाख रुपैयाँमा विक्री हुने मध्येका एक सुजलले चोटका कारण एनएसएल गुमाउनु परेको थियो । खेलाडीका रुपमा मैदानमा […]

एनएसएलमा विराटनगर सिटीका मार्की खेलाडी सञ्जीत धिमाल

काठमाडौं : आगामी महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल)को लागि विराटनगर सिटी एफसीले मार्की खेलाडी सार्वजनिक गरेको छ। विराटनगर सिटीले राष्ट्रिय फुटबल टोलीका सदस्य तथा मिडफिल्डर सञ्जीत धिमाललाई आफ्नो मार्की खेलाडीको रुपमा सार्वजनिक गरेको हो। एक कार्यक्रम गरी विराटनगरले धिमाललाई सार्वजनिक गर्दा प्रशिक्षक चाहि विदेशबाट ल्याउन पहल भइरहेको जानकारी…