लघुवित्तको ज्यादतीविरुद्धको रिले अनसनमा अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) को ऐक्यवद्धता

काठमाडौं, २४ चैत्र । लघुवित्तको ज्यादतीविरुद्धको रिले अनसनमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले ऐक्यवद्धता जनाएको छ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)  का महासचिव नहेन्द्र खड्काले रिले अनशन स्थलमा पुगेर ऐक्यवद्धता जाहेर गरेका हुन् । लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिले सरकारसँग विभिन्न मागहरु राख्दै गत चैत्र २१ गतेदेखि रिले अनशन सुरु गरेको […]

सम्बन्धित सामग्री

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न माग गरेका छन् ।   बिहिबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनहरूले […]

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमतीको दोस्रो भेला सम्पन्न

काठमाडौं, १ वैशाख । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमती प्रदेशको दोस्रो भेला सम्पन्न भएको छ । हिजो (बिहीबार) काठमाडौंमा सम्पन्न भएको भेलाले रामप्रसाद दाहालको अध्यक्षतामा १५१ समिति गठन गरेका छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल रहेका थिए । […]

रासायनिक मलको मूल्यबृद्धि रोक्न छ किसान संगठनहरुको माग

काठमाडौं, २ चैत्र । विभिन्न कम्युनिष्ट पार्टी निकट छ किसान संगठनहरुले रासायनिक मलको मूल्यबृद्धि अविलम्ब रोक्न सरकारसँग माग गरेका छन् । चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), सीताराम तामाङ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), बलराम बाँस्कोटा अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ, रामदुलार महतो अध्यक्ष रहेको अखिल नेपाल किसान […]

सुकमबासी नहटाउन दलका भातृ संगठनहरुको दबाब

थापाथलीस्थित बागमती किनार आसपासका सुकुमबासी बस्ती खाली गराउने काठमाडौं महानगरपालिको अभियान विफल बनाउन राजनीतिक दलले दबाब दिन सुरु गरेका छन् । प्रमुख राजनीतिक दल सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले विज्ञप्ति निकालेर सुकुमबासी बस्ती […]

मलको माग गर्दै किसान महासंघले बुझाए ज्ञापनपत्र

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले किसानको लागि मल माग गर्दै कृषि सामग्री कम्पनी लिमिटेडलाई ज्ञापनपत्र बुझाएको छ । काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित कृषि सामग्री केन्द्र...

माइतीघरमा किसानको विरोध : उत्पादनलाई सम्मानको माग (फोटो फिचर)

उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।...

माइतीघरमा किसानको विरोध : उत्पादनलाई सम्मानको माग (फोटो फिचर)

उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।...

‘किसानको मुद्दामा सरकार इमान्दार भएन’

काठमाडौं : सात किसान संगठनहरूले किसानहरूको उखु बेचेबापत चिनी मिलबाट प्राप्त गर्नुपर्ने भुक्तानीमा विगतका सरकार तथा उद्योगीहरू इमान्दार नभएको आरोप लगाएका छन्।एक विज्ञप्ति जारी गर्दै संगठनहरूले सरकारले दिनुपर्ने अनुदान रकम समेत नदिएको र पुरानो तथा नयाँसमेत अर्बौं रुपैयाँ भुक्तानी नपाई देशभरका उखु किसानहरू फेरि आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएकोमा गम्भीर ध्यानाकर्षण जनाएको छ।अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान संघ ,अखिल नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ (अप