अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमतीको दोस्रो भेला सम्पन्न

काठमाडौं, १ वैशाख । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमती प्रदेशको दोस्रो भेला सम्पन्न भएको छ । हिजो (बिहीबार) काठमाडौंमा सम्पन्न भएको भेलाले रामप्रसाद दाहालको अध्यक्षतामा १५१ समिति गठन गरेका छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल रहेका थिए । […]

सम्बन्धित सामग्री

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न माग गरेका छन् ।   बिहिबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनहरूले […]

रासायनिक मलको मूल्यबृद्धि रोक्न छ किसान संगठनहरुको माग

काठमाडौं, २ चैत्र । विभिन्न कम्युनिष्ट पार्टी निकट छ किसान संगठनहरुले रासायनिक मलको मूल्यबृद्धि अविलम्ब रोक्न सरकारसँग माग गरेका छन् । चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), सीताराम तामाङ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), बलराम बाँस्कोटा अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ, रामदुलार महतो अध्यक्ष रहेको अखिल नेपाल किसान […]

डोजर आतङ्क बन्द गर्न महानगरलाई चेतावनी

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले सुकुम्बासी बस्तीमा डोजर लगाउने कार्य तत्काल रोक्न माग गरेको छ । महानगरपालिकाको यो कदम संविधान तथा कानुन विपरीत र मानवअधिकार विरोधी भएको भन्दै महासंघले निन्दा तथा भर्त्सना समेत गरेको छ ।महानगरपालिकाले मच्चाएको डोजर आतंकको विरुद्ध जनताले गरेको प्रतिरोध स्वाभाविक रहेको बताउँदै महासंघले भूमिहीन दलित, सकुम्बासी र अव्यवस्थित बसोबासीहरूको संघर्षमा ऐक्यबद्धता प्रकट गरेको छ । गरिब तथा निमुखा जनतामाथि डोजरको बलमा आतङ्क मच्चाउने र सुरक्षाकर्मीको बलमा दमन गर

मलको माग गर्दै किसान महासंघले बुझाए ज्ञापनपत्र

नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले किसानको लागि मल माग गर्दै कृषि सामग्री कम्पनी लिमिटेडलाई ज्ञापनपत्र बुझाएको छ । काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित कृषि सामग्री केन्द्र...

अखिल नेपाल किसान महासंघद्वारा एमसीसीको विरोध

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले मिलिनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) को विरोध गरेको छ । महासंघले विज्ञप्ती निकाल्दै जबरजस्ती संसदमा लगेर एमसीसीलाई अनुमोदन गर्न लागेकोमा आफूहरूको ध्यानाकर्षण भएको जनाएको छ ।‘इतिहासमा कहिल्यै पनि विदेशीहरुको उपनिवेश नभएको नेपाल एक सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र र स्वाधीन मुलुक हो ।’ महासंघले भनेको छ, ‘कुनै पनि विदेशी सहयोग, सम्झौता, दातृ निकाय वा राष्ट्र नेपालको संविधान र कानुनभन्दा माथि हुन सक्दैन ।’ नेपालको परराष्ट्र न

एमसीसी बलजफ्ती अनुमोदन गरे आन्दोलनको आँधीबेहरी ल्याउने ६ किसान संगठनको चेतावनी

मुलुकका ६ वटा किसान संगठनले एमसीसी सम्झौता खारेज गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले वलजफ्ती एमसीसी संसदबाट अनुमोदन गरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत दिएका छन् ।मंगलबार अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र  अखिल न

‘किसानको मुद्दामा सरकार इमान्दार भएन’

काठमाडौं : सात किसान संगठनहरूले किसानहरूको उखु बेचेबापत चिनी मिलबाट प्राप्त गर्नुपर्ने भुक्तानीमा विगतका सरकार तथा उद्योगीहरू इमान्दार नभएको आरोप लगाएका छन्।एक विज्ञप्ति जारी गर्दै संगठनहरूले सरकारले दिनुपर्ने अनुदान रकम समेत नदिएको र पुरानो तथा नयाँसमेत अर्बौं रुपैयाँ भुक्तानी नपाई देशभरका उखु किसानहरू फेरि आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएकोमा गम्भीर ध्यानाकर्षण जनाएको छ।अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान संघ ,अखिल नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ (अप