तरकारी र फलफूल किन्न जाँदै हुनुहुन्छ ? हेर्नुस् मूल्य विवरण

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले आज तरकारी र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ । समितिले प्रकाशित गरेको औसत मूल्यसूची अनुसार अदुवा

सम्बन्धित सामग्री

पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात

पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा छ अर्ब २९ करोड ९१ लाख ४९ हजार रुपैयाँको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९/८० मा पूर्वी नाकबाट तीन अर्ब ३५ करोड नौ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको ताजा तरकारी र दुई अर्ब ९४ करोड ८१ लाख […]

काँकरभिट्टाबाट नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

काठमाडौँ- कृषि वस्तुमा आत्मनिर्भर बन्न नसक्दा भारतबाट ठूलो मात्रामा ताजा तरकारी तथा फलफूल आयात हुने गरेको छ। चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट रु चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ। कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार चालु आवको […]

सहकारी मार्फत ‘तरकारी तथा फलफूल’ एम्बुलेन्स

काभ्रे। एईआइएन लक्जम्वर्गको सहयोगमा बेथान्चोक गाउँपालिकाको ग्रामीण महिला तरकारी तथा फलफूल सहकारी संस्थालाई तरकारी तथा फलफूल ढुवानीका लागि ढुवानी साधन प्राप्त भएको छ । ताजा तरकारी तथा फलफूल ढुवानीका लागि ‘तरकारी तथा फलफूल’ एम्बुलेन्सका रुपमा उक्त सवारी साधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ । महिला सशक्तीकरण तथा आत्मनिर्भरका लागि ब्यवसायीक खेती गर्ने उद्देश्यले बेथान्चोक गाउँपालिकामा […]

नेपालमा तरकारी तथा फलफूल उत्पादन सम्बन्धी गोष्ठी सुरु

काठमाडौं । नेपालमा तरकारी तथा फलफूल उत्पादन सम्बन्धी दक्षिण एशियाली गोष्ठी सुरु भएको छ । युएसएडको फीड द फ्युचर अन्तर्गत् काठमाडौंमा बागवानी नवप्रवर्तन प्रयोगशाला श्रेत्रीय सम्मेलन आयोजना भएको हो । विभिन्न मुलुकका यस क्षेत्रका विज्ञ सम्मिलित सम्मेलनमा सहभागी विज्ञ मिचिगन युनिभर्सिटीका प्राध्यापक नन्द जोशीले नेपालमा विश्वस्तरको ल्याव स्थापना गर्ने उद्देश्यले महत्वपूर्ण गोष्ठी आयोजना भएको बताउनुभयो […]

साउन‍ महिनामा ७ अर्बभन्दा बढीकाे अन्न, तरकारी र फलफूल आयात

वीरगञ्ज – चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा नेपालमा विदेशबाट आयात हुँदै आएका वस्तुहरु घटेपनि एक महिनामै सात अर्बभन्दा बढीको अन्न, तरकारी र फलफूल आयात भएको छ। भन्सार विभागले जारी गरेको तथ्याँक अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै विदेशबाट ३ अर्ब ५९ करोड ४० लाख ४९ हजार बराबरको अन्न आयात भएको छ। नेपालबाट […]

विदेशबाट आउँछ दूषित तरकारी र फलफूल, यस्तो छ ९ महिनाको रिपोर्ट

विदेशबाट ठूलो मात्रामा दूषित तरकारी र फलफूल भित्रिने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भन्सार बिन्दुमा गरेको परीक्षणबाट ठूलो मात्रामा खान अयोग्य रसायन मिश्रित तरकारी र फलफूल आयात हुने गरेको पाइएको हो ।विभागले ९ महिनाको अवधिमा ७ वटा भन्सार बिन्दुमा विदेशबाट भित्रिने तरकारी र फलफूलको नमूना परीक्षण गरेको थियो । २०७८ कात्तिकदेखि २०७९ असार महिनासम्म ५६ हजार ३३८ नमूना परीक्षण गर्दा ५१ वटा नमूना खानलाई अयोग्य भेटिएको थियो ।विभागले नेपालमा विदेशबाट भित्रिने गरेको तरकारी र फलफूलमा

२२ वर्षदेखि तरकारी र फलफूल खाएकी छैनन् यी युवतीले

तपाईं तरकारी र फलफूल नखाइकन कति समयसम्म रहन सक्नुहोला । एकजना युवतीले चाहिँ २२ वर्षदेखि तरकारी र फलफूल खाएकी छैनन् । खानादेखि डर लाग्ने रोग अर्थात् फूड फोबियाका कारण उनले केवल चिकेट नगेट र चिप्सको सहारामा २२ वर्षदेखि प्राण धानिरहेकी छिन् । बेलायतको क्याम्ब्रिजमा बस्ने २५ वर्षीया समर मोनरोका अनुसार उनलाई अभोइडिङ रेस्ट्रिक्टेड फूड इन्टेक […]

अझै रोकिएको छैन भारतबाट विषादीयुक्त तरकारी र फलफूल आयात

काठमाडौं : कोभिड-१९ नियन्त्रणका लागि गरिएको दोस्रो लकडाउनका वेला भारतबाट आयातित तरकारी तथा फलफूल परीक्षणबिनै भित्रिएको भन्दै उपभोक्ताले परीक्षण गर्न माग गरे। उपभोक्ता हित संरक्षण मञ्च नेपालका अनुसार नेपालमा कोरोना संक्रमण देखिएसँगै प्रभावकारी तवरबाट तरकारी र फलफूलमा विषादी परीक्षण भएको थिएन। भारतबाट अखाद्य विषादी प्रयुक्त तरकारी पहिले र अहिले निर्वाध आउनु नौलो विषय होइन। त्यसैगरी पटक-पटक विषादीयुक्त तरकारी र फलफूल भित्रिएको छ। र, यो क्रम रोकिने कुनै संकेत देखिएको छैन।खाद

वीरगन्ज तरकारी तथा फलफूल बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

माछापुच्छ्रे बैंकले वीरगन्ज तरकारी तथा फलफूल  बजारमा  क्युआर कोड सेवा संचालनमा ल्याएको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र विरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले संयुक्त रुपमा क्यूआर कोड सेवाको सुरुवात गरेका हुन् ।   उक्त क्युआर कोड सेवा सुरु भएसँगै वीरगंज तरकारी तथा फलफुल बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेशन प्रयोग गरी आफूले खरिद गरेको तरकारी तथा फलफूल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने...