संसारको व्यापारिक राजधानी न्युयोर्क सिटीको विश्व व्यापारिक केन्द्रको आँगन, वाल स्ट्रीटको नजिक बलिङ ग्रिन पार्कमा, न्युयोर्क सिटी मेयर कार्यालयले नेपालको झण्डा फहराएको छ। न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा न्युयोर्कमा रहेको नेपाली समुदायको सम्मानमा नेपालको झण्डा फहराइएको हो। जसमा नेपाली महावाणिज्यदूतावास र नेपाली समुदायका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। अमेरिकी झण्डाको […]
हुम्ला – कर्णाली प्रदेशका दश वटै जिल्लाका स्वास्थ्य सेवा कार्यालयमध्ये हुम्ला जिल्लाको स्वास्थ्य सेवा कार्यालय उत्कृष्ट ठहरिएको छ। प्रदेशस्तरीय वार्षिक
काठमाडौं – नेकपा (एमाले) नेता महेश बस्नेतले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि बन्ने ‘ओली निवास’ निर्माणमा चन्दा संकलनको कुनै योजना नरहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले गुण्डुबासीहरूको साझा भावना र सम्मानका प्रतीकका रूपमा ओली निवास निर्माणको पहल भएको स्पष्ट पारेका छन् । उनका अनुसार, उक्त निवास […]
महेन्द्रनगर। इजरायल-हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ। भीमदत्त नगरपालिका ३ स्थित मालिकार्जुन टोलमा शनिबार साँझ एक कार्यक्रम गरी ‘विपिन चोक’ नामाकरण गरिएको हो। कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामकरण गरिएको थियो। कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाको पूर्वखेलाडीसमेत भएकाले उनको सम्झनामा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट […]