फ्लोरिडाकी रिपब्लिकन महिला सांसद मारिया एल्विरा सालाजारले राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा अध्यागमन नीतिको पुनः आलोचना गरेकी छन्। सालाजारले ट्रम्पका केही सल्लाहकारहरूले उनलाई अध्यागमन नीतिको पूर्ण र सही दृश्य नदेखाई उनको राजनीतिक विरासतलाई नै जोखिममा पारिरहेको चेतावनी दिएकी छन्। ‘सीबीएस न्युज’को कार्यक्रम ‘फेस द नेसन’ मा अन्तर्वार्ता दिँदै सालाजारले ल्याटिन अमेरिकी मतदाताहरूसँगको सम्बन्ध नबिगार्न ट्रम्पसँग आग्रह […]
रूसबाट तेल खरिद गर्ने देशमाथि भारी भन्सार महसुल लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अधिकार दिने नयाँ कानुनले भारतलाई फेरि अप्ठ्यारोमा पारेको छ।
युक्रेन युद्धका लागि रूसले प्राप्त गर्ने ऊर्जा आम्दानीमा दबाब बढाउने उद्देश्यले अमेरिकी संसदले पारित गरेको कानुनमा रूसी तेल तथा ग्यास खरिद जारी राख्ने देशका सामानमा १०० प्रतिशतसम्म भन्सार महसुल लगाउन सक्ने अधिकार ट्रम्पलाई दिइएको छ।
सप्तरी, डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब २ हजार १ सय किलो ३ सय ७० ग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले भोलाको […]
संविधान जारी भएको ११ वर्ष पूरा भएको अवसरमा गत शनिबार देशभर संविधान दिवस मनाइयो । राज्यले संविधान दिवस मनाइरहँदा संविधानको कार्यान्वयन, संरक्षण र संशोधनको बहस भने झन् पेचिलो बनेको छ । संविधानका कतिपय प्रावधानले बदलिँदो राजनीतिक, सामाजिक र आर्थिक आवश्यकतालाई सम्बोधन गर्न नसकेको भन्दै संशोधनको आवाज उठिरहेको छ । तर संशोधनका लागि आवश्यक राजनीतिक सहमति […]