चार वर्षको उमेरमा उनी महोत्तरीको बर्दिबास पुगे। त्यो ठाउँ त्यतिबेला आजको जस्तो विकसित थिएन। नयाँ बस्ती बस्दै थियो। वरिपरि चारकोसे झाडी थियो। बाघ, भालु, चितुवा र हात्तीको डर थियो।
घरबाहिर निस्किन पनि जोखिम। त्यसैले बुबाले कहिलेकाहीँ …
६ कात्तिक, लन्डन । गत सप्ताहन्त इन्धन मूल्यवृद्धि, महँगी तथा विद्यालयसहित सार्वजनिक सेवाहरूको बिग्रँदो अवस्थाको विरोध गर्दै करिब ५ लाख ५० हजार प्रदर्शनकारी फ्रान्सका विभिन्न सडकमा उत्रिए।
प्रदर्शन शान्तिपूर्ण रहेन। गत वर्ष नेपालमा भएको जेनजी आन्दोलन …
६ कात्तिक, काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को सबैभन्दा महँगो टोली हो । गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै एनपीएल खेल्ने पोखराको कप्तान कुशल भुर्तेल हुन् ।
एनपीएलमा क्रिकेट खेल्ने बाहेक ग्लासियर्स म्याटर अभियान चलाउने, …
कुनै पनि मान्छे तपाईं जस्तो देख्नुहुन्छ, ठ्याक्कै त्यस्तै हुन्छ त ? यो प्रश्नले तपाईंलाई रनभुल्ल पार्न सक्छ । किनभने अक्सर मान्छे दुईवटा अनुहार लिएर बाँच्छन् । एउटा देखाउने र अर्को लुकाउने ।
मान्छे आफूलाई सज्जन, भलाद्मी, …
काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्धित भएका छन् । फ्रेन्चाइज क्रिकेटमा लामो अनुभव बटुलेका मिलरको आगमनले कर्णाली याक्सको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ। बायाँहाते ब्याटर मिलर आक्रामक ब्याटिङ र दबाबपूर्ण अवस्थामा खेललाई आफ्नो पक्षमा पार्न सक्ने क्षमताका लागि परिचित […]