दिल्लीमा ४८ दिनदेखि बन्धक महिलाको उद्धार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै नयाँ दिल्ली पुराएर बन्धक बनाइएकी एक महिलाको ४८ दिनपछि उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा दूतावास, दिल्ली प्रहरी र सामाजिक संस्थाको पहलमा महिलाको उद्धार गरिएको हो । मोरङ स्थायी घर भएकी महिलालाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै मोरङ र दिल्लीमा रहेका दलालले उनलाई दिल्ली पुराएका थिए । महिलासँग दुई लाख २० हजार रकम लिए पनि उनलाई विदेश नपठाइ दिल्लीकै एक घरको कोठामा बन्धक बनाइएको थियो । महिलाका आफन्तले उद्धारका लागि आग्रह गरेपछि उनको

सम्बन्धित सामग्री

लेवनानमा बन्धक नेपाली चेलीको उद्धार

दोहा : लेवनानमा बन्धक नेपाली महिलाको उद्धार गरिएको छ । एक दशकदेखि एक लेवनानीको घरमा बन्धक भएकी सजिता लामालाई ‘दिस इज लेवनान’ नामक सस्थाको अगुवाइमा उद्धार गरिएको हो । उनी काठमाडौँ जोरपाटीस्थित नयाँबस्तीकी रहेको दिइ इज लेवनान संस्थाले जनाएको छ । यो संस्था लेवनानमा समस्यामा परेका मानिसको सहयोगमा जुटेको छ । यही संस्थामा जोडिएका दीपेन्द्र […]

कोलम्बोबाट २५ जना नेपाली महिलाको उद्धार, नेपाली एजेन्ट मुखिया पक्राउ

काठमाडौं, (नेस) । कुवेतमा राम्रो काम पाउने आसमा दलालको पछि लागेर भारतको नयाँदिल्लीबाट श्रीलंकाको राजधानी कोलम्बो पुगी अलपत्र परेका २५ जना नेपाली महिलालाई प्रहरीले उद्धार गरेको छ । प्रहरीले नेपाली एजेन्टको रूपमा काम गर्दै आएकी सप्तरीकी सावित्री देवी मलाह भन्ने सावित्री मुखियालाई समेत पक्राउ गरेको छ । श्रीलंका पुर्‍याएपछि एउटा अपार्टमेन्टमा बन्धक बनाइएका ती २५ […]

अफ्रिकी राष्ट्र मालावीबाट तीन नेपाली महिलाको उद्धार

काठमाडौं: मानव तस्करले अफ्रिकी राष्ट्र मालावीको डान्सबारमा पुर्याएका तीन जना नेपाली महिलालाई प्रहरीले उद्धार गरेको छ। इन्टरपोल प्रहरीको सहयोगमा उनीहरुलाई नेपाल ल्याइसेको प्रहरीले जानकारी दिएको छ। मानव तस्करहरुले नेपालबाट दुबई हुँदै अफ्रिका पुर्‍याएर मालावीमा बन्धक बनाई राखिएका तीन नेपाली महिलाको मालावी प्रहरीले उद्धार गरेको थियो। मालावी प्रहरीले ती नेपाली

बन्धक बनाइएकी महिलाको उद्धार

खोटाङ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ ।    विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर ...

गुफामा १५ वर्षदेखि झाँक्रीद्वारा बन्धक बनाइएकी युवतीको उद्धार

इन्डोनेसियामा प्रहरीले एक जना झाँक्रीद्वारा गुफामा १५ वर्षदेखि बन्धक बनाइएकी २८ वर्षीया महिलाको उद्धार गरेको छ । गएको आइतबार सेन्ट्रल सुलावेसीको एउटा गुफाबाट प्रहरीले युवतीको उद्धार गर्नुका साथै आफूलाई झाँक्री बताउने एक वृद्धलाई पक्राउ गरेको छ ।  ८३ वर्षीय वृद्ध झाँक्रीले ती ती युवतीलाई १३ वर्षको उमेरमा नै बन्धक बनाएका...