लेवनानमा बन्धक नेपाली चेलीको उद्धार

दोहा : लेवनानमा बन्धक नेपाली महिलाको उद्धार गरिएको छ । एक दशकदेखि एक लेवनानीको घरमा बन्धक भएकी सजिता लामालाई ‘दिस इज लेवनान’ नामक सस्थाको अगुवाइमा उद्धार गरिएको हो । उनी काठमाडौँ जोरपाटीस्थित नयाँबस्तीकी रहेको दिइ इज लेवनान संस्थाले जनाएको छ । यो संस्था लेवनानमा समस्यामा परेका मानिसको सहयोगमा जुटेको छ । यही संस्थामा जोडिएका दीपेन्द्र […]

सम्बन्धित सामग्री

क्यानडा पठाइदिने भन्दै बन्धक बनाइएका चार बङ्गलादेशीको उद्धार

नेपाली भूमि विदेशी नागरिकलाई तेस्रो मुलुक पठाइदिने भन्दै मानव तस्करी गर्ने गिरोहहरुको चलखेल बढ्दै गएको पाइएको छ । यही शुक्रबार बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटालीलगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका चार जनाको उद्धार गरिएको छ । विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति उनीहरूलाई उद्धार गरी …

उद्धार नगरे आत्महत्या गर्छु भनेकी नेपाली चेली कुवेतबाट फर्किइन्

काठमाडौं । कुवेतमा श्रीलंकाकी महिला एजेन्टबाट बन्धक बनाइएकी नेपाली चेली गंगा गिरीको उद्धार भएको छ । उद्धारपछि उनी बुधबार राति कुवेतबाट नेपाल आइपुगेकी छन् । करिब सात महिनाअघि गैरकानुनी बाटो हुँदै कुवेत पुगेकी गिरीलाई श्रीलंकाकी महिला एजेन्टले एक महिनादेखि बन्धक बनाएको तथ्य राजधानीले सोमबारको अंकमा प्रकाशित गरेको थियो । त्यसपछि उनको उद्धारको पहल सुरु भएको […] The post उद्धार नगरे आत्महत्या गर्छु भनेकी नेपाली चेली कुवेतबाट फर्किइन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलेसियामा बन्धक बनाइएका नेपालीलाई आज स्वदेश फर्काँइदै

काठमाडौं : वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १३ नेपालीको उद्धार गरि नेपाल ल्याउन लागिएको छ। सरकारको निर्देशनपछि मलेसियास्थित नेपाली दूतावसले उद्धार गरि उनीहरुलाई स्वदेश फर्काउन लागेको हो।  जस अनुसार उद्धार भएकामध्ये आज ६ जना स्वदेश फर्किने भएका छन्। बाँकी ७ जना शुक्रबार फर्किने छन्। मलेसियाको पीआरएस फरेस्ट म्यानेजमेन्ट नामक कम्पनीमा कार्यरत उनीहरुलाई विगत एकसातादेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएको थियो। समाचार बाहिरिएपछि हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल &l

मलेसियामा बन्धक बनाइएका १९ नेपाली २ दिनभित्रमा नेपाल आइपुग्ने

काठमाडौँ । मलेसियामा बन्धक बनाएका १९ जना नेपाली दुई दिनभित्रमा स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ को निर्देशनमा वैदेशिक रोजगार विभाग, मलेसियास्थित नेपाली राजदूतावासले उनीहरूको उद्धार प्रक्रिया अगाडि बढाएको हो । उनीहरू

प्रधानमन्त्रीकाे निर्देशनपछि मलेसियामा बन्धक बनाइएका १३ नेपाली स्वदेश फर्किँदै

काठमाडौं : मलेसियामा बन्धक बनाइएका १३ जना नेपाली नागरिकको उद्धार भएको छ। उद्धार भएकामध्ये ६ जना भोली मंगलबार स्वदेश फर्किने भएका छन्।नेपालबाट मलेसिया गएका नेपालीहरू समस्यामा परेको गुनासो प्राप्त भएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्धक बनाइएका र अन्य समस्यामा परेका नेपालीहरूको अवस्था बुझि तत्काल रिहाई तथा उद्दारको पहल गर्न मुख्यसचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए।सोही निर्देशनका आधारमा सरकारले परराष्ट्र मन्त्रालयमार्फत मलेसियास्थित नेपाली राजदूतावाससँग

मलेसियामा बन्धक बनाइएका १३ नेपालीको उद्धार

वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार सुरु गरेको छ । यस क्रममा सोमबार १३ जनाको उद्धार गरी एक नेपाली होटलमा राखिएको छ । मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई दिएको जानकारी अनुसार, हाल उक्त कम्पनीमा काम गर्न गएका १३ जना सबै श्रमिकहरुलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने …

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्धार गर्न पहल सुरु

काठमाण्डाै - मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल सुरु गरेको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका नेपाली विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरुकाे उद्धारका लागि पहल सुरु गरेकाे हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत् निर्देशन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

मलेसियामा बन्धक बनाइएका नेपालीको उद्दार गर्न सरकारले थाल्यो पहल

काठमाडौँ– मलेसियामा केही दिनदेखि बन्धक बनाइएका नेपालीहरूलाई उद्धार गर्न सरकारले पहल थालेको छ।  केही दिन अगाडि मलेसिया पुगेका १९ जना नेपाली बन्धक भएका खबर सार्वजनिक भएको थियो। वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपालीहरू विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र उनीहरूलाई उद्धार गर्न पहल गरेको हो। प्रधानमन्त्री […]

१६ दिनदेखि कुवेतमा बन्धक भएकी महिलाको कांग्रेस नेताले गरे उद्धार

काठमाडौं, ४ पुष । कुवेतमा बन्धक बनाइएकी भानु नगरपालिका–२ तनहुँकी गिता विक (परिवर्तित नाम)को उद्धार गरिएको छ । घरेलु कामको लागि एक महिना अघिमात्र कुवेत पुगेकी उनलाई १६ दिनसम्म बन्धक बनाइएको थियो । तीन बच्चाकी आमा गीतालाई सबिना रानामगरको सहयोगमा नेपाली जनसम्पर्क समिति कुवेतको सभापति तथा नेपाली कांग्रेस महासमिति सदस्य राजेन्द्र रसाइली बिरहीले उद्धार […]

दिल्लीमा ४८ दिनदेखि बन्धक महिलाको उद्धार

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै नयाँ दिल्ली पुराएर बन्धक बनाइएकी एक महिलाको ४८ दिनपछि उद्धार गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासको पहलमा दूतावास, दिल्ली प्रहरी र सामाजिक संस्थाको पहलमा महिलाको उद्धार गरिएको हो । मोरङ स्थायी घर भएकी महिलालाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै मोरङ र दिल्लीमा रहेका दलालले उनलाई दिल्ली पुराएका थिए । महिलासँग दुई लाख २० हजार रकम लिए पनि उनलाई विदेश नपठाइ दिल्लीकै एक घरको कोठामा बन्धक बनाइएको थियो । महिलाका आफन्तले उद्धारका लागि आग्रह गरेपछि उनको