माओवादी केन्द्रीय कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। काठमाडौंमा दुई दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्नेछन्। 

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक प्रज्ञा प्रतिष्ठानमा सुरु भएको हो ।   बैठकमा आइतबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत् गरेको प्रतिवेदनमाथि नेताहरुले उठाएका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ ।  आजको बैठकमा पदाधिकारीसहित स्थायी कमिटीको टुंगो लगाउने कार्यतालिका पनि रहेको छ ।

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीसहित स्थायी कमिटी घोषणा होला?

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी […]

माओवादी केन्द्रीय कमिटी बैठक : यी हुन् ९ एजेन्डा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बिहान ११ बजेदेखि कमलादीस्थित प्रज्ञा भवनमा बसेको हो । बैठकमा स्थानीय चुनावको समीक्षा, पार्टीको पदाधिकारी चयन, आगामी चुनावलगायत एजेन्डामाथि छलफल भइरहेकोे बताइएको छ । यस्तै, माओवादी केन्द्रले पदाधिकारी चयनसहित बैठकका ९ वटा...

माओवादी केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठक वत्तिसपुतलिस्थित अनुपम फुडल्याण्डमा बसिरहेको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । यसअघि, आइतबार बिहान ११ बजेका लागि तय गरिएको बैठक आइतबारै दिउँसो २ बजेका लागि सारिएको थियो । तर, नबसी आजका लागि सारिएको हो ।  आजको...

माओवादीले पदाधिकारी चयन गर्ला त ?

काठमाडौं, २२ फागुन । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज आइतबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उनले […]

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । शुक्रबारबाट सुरु भएको‍ बैठक आज पनि बस्ने भएको हो । बिहान ११ बजेबाट बैठक सुरु हुनेछ ।  बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने...

माओवादी केन्द्रीय कमिटी बैठक फागुन ८ गते

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक यही फागुन ८ गतेका लागि बोलाइएको छ । समसामयिक राजनीतिक विषय, पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यको मनोनयनलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक फागुन ८ र ९ गतेका लागि...

पदाधिकारी चयनका लागि माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन सकिएसँगै पदाधिकारी चयनका लागि आज केन्द्रीय कमिटी बैठक बस्दैछ। बैठक ललितपुरको सानेपा हाइटमा रहेको हेरिटेज प्लाजामा बस्ने पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। सोमवार दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने उनले बताए। आइतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्दसत्रमा २३६…

तीन वर्षपछि पेरिसडाँडामा माओवादी केन्द्रीय कमिटी बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा शुरू भएको छ ।नेकपा एकता भंग गरी फागुन २३ गते सर्वोच्च अदालतले माओवादी केन्द्र ब्युँताइदिएपछि पहिलोपटक माओवादी केन्द्रीय कमिटी बैठक बसेको हो । तत्कालीन नेकपा एमालेसँग पार्टी ...