माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, पदाधिकारीसहित स्थायी कमिटी घोषणा होला?

काठमाडौं, २२ असार । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, काे बन्ला महासचिव

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक आज बुधबार बस्दैछ । आजको बैठकले सम्भवतः पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने छ । मंगलबारको पूर्वस्थायी कमिटी र ईञ्चार्जको बैठकले स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मार्फत ल्याउने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी बैठकमा नाम घोषणा गर्ने माओवादी नेता गणेश साहले […] The post माओवादी केन्द्रीय कमिटी बैठक बस्दै, काे बन्ला महासचिव appeared first on राजधानी राष्ट्रिय दैनिक.

मंगलबार स्थगित माओवादी केन्द्रीय कमिटी बैठक आज

मंगलबार स्थगित माओवादी केन्द्रीय कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बैठक बस्ने माओवादीको सचिवालयले जानकारी दिएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा  र राजनीतिक प्रतिवेदनमाथि...

दोस्रो दिनको माओवादी केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । गौशालास्थित अनुपम फुडल्याण्डमा बैठक सुरु भएको हो । शुक्रबार राष्ट्रिय सभागृहमा सुरु भएको बैठक आइतबार स्थगित भएर सोमबार ११ बजेका लागि तय भए पनि ढिलो मात्रै सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्य विभाजन गर्दै समापन गर्ने […]

दोस्रो दिनको माओवादी केन्द्रीय कमिटी बैठक (तस्बिरमा हेर्नुस्)

नेकपा माओवादी केन्द्रको दोस्रो दिनको केन्द्रीय कमिटी बैठक बसिरहेको छ । गौशालास्थित अनुपम फुडल्याण्डमा बैठक १२ बजेपछि मात्रै सुरु भएको हो । शुक्रबार राष्ट्रिय सभागृहमा सुरु भएको बैठक आइतबार स्थगित भएर सोमबार ११ बजेका लागि तय भएपनि १ घण्टा ढिलो मात्रै सुरु भएको हो ।आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता र नेताहरुको कार्यविभाजन गर्दै समापन गर्ने तयारी छ । गत पुस १८ गते सम्पन्न सो पार्टीको महाधिवेशनले अपूरो केन्द्रीय कमिटी बनाएको थियो भने पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्ष चयन गरेको थियो । माओवादी

माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज सोमबार पनि बस्दैछ । बैठक बिहान ११ बजे  अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुईपटक सारिएको बैठक आज बस्न लागेको हो ।आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन  लगायतका एजेण्डामा छलफल हुने उनले बताए । माओवादीले पदाधिकारीसँगै स्थायी कमिटी चयनको तयारी थालेको छ । गत शुक्रबारको बैठकमा एमसी

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडाैं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज आइतबार पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आजको बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन लगायतका एजेण्डामा छलफल हुने उनले बताए । माओवादीले पदाधिकारीसँगै […] The post माओवादी केन्द्रीय कमिटी बैठक आज पनि appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं :  माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डा छन्। बैठक शुक्रबारदेखि सुरु भएको हो। शुक्रबारको बैठकमा श्रद्धाञ्जली, अध्यक्षको प्रचण्डको रिपोर्टिङ, पदाधिकारी चयन, केन्द्रीय सदस्यको कार्य विभाजन, स्थानीय तहको निर्वाचन र विविध गरी ६ प्रस्ताव पेस गरिएको थियो। आजको बैठकमा नारायणकाजी श्रेष्ठ पक्षका…

एमसीसी 'किचलो'बीच माओवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं : एमसीसीका विषयलाई लिएर आन्तरिक विवाद चुलिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै छ। बैठकमा अमेरिकी सहायत परियोजना (एमसीसी) सँगको सम्झौता, स्थानीय निर्वाचन, केन्द्रीय कमिटी पूर्णता, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी र पोलिटब्युरो गठन लगायतका एजेन्डा छन् । अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारीको टुंगो लागेको छैन।…

माओवादी केन्द्रीय कमिटी बैठक सुरु

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरू भएको छ। काठमाडौंमा दुई दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन एवं सांगठनिक प्रतिवेदन पेश गर्नेछन्।

माओवादी केन्द्रीय कमिटी बैठक सार्ने निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले साउन २० गते तय भएको बैठक १० दिनका लागि स्थगित गरेको छ । माओवादीको स्थायी कमिटीको आइतबार बसेको बैठकले वर्तमान राजनीतिक गतिविधि र तयारी पूरा नभएकाले केन्द्रीय कमिटी बैठक सार्ने निर्णय गरेको हो ।