१७ भदौ, जनकपुरधाम । जनप्रतिनिधिलाई आफ्नो दलमा सनाखत गराउन लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु आएको भोलिपल्ट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव जनकपुुरधाम आएका छन् । जसपाको आधिकारिकता नपाएपछि छुट्टै लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीसहितका नेताहरु बुधबार जनकपुरधाम आइसकेका छन् । ठाकुरसहितका नेताले आफ्नो पार्टीमा सनाखत गराउन प्रदेश […]