काठमाडौं : मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका केही ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षा हुने क्षेत्रको पहाडी भू-भागमा पहिरो र नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।शुक्रबार बिहान देशभर मौसम बदली रही देशभर वर्षा भइरहेको छ। दिउँसो पनि वर्षाको सम्भावना रहेको छ।प्रदेश १, लुम्बिनि र बागमती प्रदेशका एक-दुई स्थ