काठमाडौं । उपत्यकाको सडक चोकचोकमा थुप्रिएको फोहर व्यवस्थापन हुन एक साता लाग्ने बताइएको छ । चैत लागेसँगै उपत्यका सडक छेउछाउ थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैतमा चार दिन र गत फागुनमा २३ दिन विभिन्न बहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएकाले नियमित व्यवस्थापन कार्य हुँदा पनि एक साता […]
The post सडकछेउको फोहर व्यवस्थापन अझै एक साता appeared first on राजधानी राष्ट्रिय दैनिक.