काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान नै सरकारको पहिलो प्राथमिकता भएको बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले मंगलबार बिहान निजी निवास खुमलटारमा गरेको भेटवार्तामा बोल्दै उहाँले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील […]