न्युयोर्क सिटीका बासिन्दाहरुले आजदेखि आइतबार, नोभेम्बर २ सम्म अग्रिम मतदान गर्न सक्नेछन् । चुनावको मुख्य दिन मङ्गलबार नोभेम्बर ४ हो । यसपटक न्युयोर्क सिटीका बासिन्दाहरुले निर्वाचनमार्फत नयाँ मेयरको छनोट गर्नेछन् । मेयरका मुख्य उम्मेदवारहरू जोहरान मामदानी, एन्ड्रयू कुमो र कर्टिस स्लिवा रहेका छन् । त्यो बाहेक न्युयोर्कवासीहरूले सिटी काउन्सिल, पब्लिक एड्भोकेट र म्यानहट्टन डिस्ट्रिक्ट एटोर्नी […]
काठमाडौं नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले तयार पारेको ‘जेनजी आन्दोलन (ध्वंश) पछिको अर्थतन्त्रको मार्गचित्र’ नामक प्रतिवेदन सरकारलाई बुझाइएको छ । गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति र मुलुकको अर्थतन्त्रबारे अध्ययन गरिएको उक्त प्रतिवेदन नाफिज अध्यक्ष मेनुका कार्कीले आज अर्थमन्त्री डा रामेश्वर खनाललाई हस्तान्तरण गरिन् । कार्कीले भूकम्प, नाकाबन्दी र […]
पोखरा । तेक्वान्दो पछि मुवाथाईमा चम्किरहेकी गण्डकीकी फाइटर सुस्मिता थापा मगरले भारतको स्टार फाइटर सोनम जोम्बासँग भिड्ने भएकी छन् । नोभेम्बर ६ मा भारतको अरुणाचलमा हुने अन्तर्राष्ट्रिय फाइट च्याम्पियनसिपको मेन इभेन्टमा सुस्मिताले सोनमको सामना गर्ने भएकी हुन् । सुस्मिताको लागि यो करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा […]
नेकपा (एमाले) का नेता महेश बस्नेतले भक्तपुरको गुण्डुमा निर्माण हुन लागेको पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासका लागि कुनै पनि प्रकारको चन्दा संकलन नगरिने स्पष्ट पारेका छन्।
काठमाडौं । चलचित्र, टेलिभिजन र संगीत क्षेत्रमा चर्चित मानिने ओएसआर डिजिटल युट्युब च्यानलको सब्सक्राइब संख्या १ करोड नाघेको छ ।
यस उपलब्धिलाई संस्थाको २५ वर्ष लामो यात्रा, निरन्तरता र दर्शकको विश्वासको उपजका रूपमा लिइएको प्रबन्ध निर्देशक …