२४ पुस, काठमाडौं । हङकङका अनुसन्धानकर्ताहरूले भवनहरूमा बिजुलीको खपतलाई उल्लेखनीय रूपमा कम गर्न सक्ने एउटा नवीन 'कुलिङ' प्रविधिको विकास गरेका छन्। प्रकृतिबाट प्रेरित भई तयार पारिएको यो प्रविधि एक साधारण रङ (पेन्ट) को माध्यमबाट प्रयोग …
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको विधानमा व्यवस्था भए बमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारीलाई नभएको भन्दै सहभागी नहुन आग्रह गरेको छ । बुधबार साँझ पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी महाधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार कुनै सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई […]
काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विवेकशील नेपाली दलका संस्थापक स्वर्गीय उज्वल थापाका बारेमा तयार गरिएको वृतचित्र ‘दिमाग घोच्ने मान्छे’ले मन पनि घोच्ने बताएका छन्। ललितपुरस्थित लविम मलमा रहेको चलचित्र भवनमा उज्वल थापा फाउन्डेसनले आयोजना गरेको विशेष प्रदर्शनी हेरेपछि मन्त्री खरेलले वैकल्पिक राजनीतिको मार्ग पहिल्याउने स्वर्गीय थापाको जीवनी प्रेरणादायी रहेको बताए। उनले भने, […]
कञ्चनपुर। कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ। बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो। इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत उक्त प्रविधि […]
२४ पुस, काठमाडौं । अमेरिका ६६ वटा अन्तर्राष्ट्रिय संस्थाबाट बाहिरिएको छ । यससँगै ती संस्थाले पाउँदै आएको अमेरिकी रकम र सहयोग रोकिनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ३५ गैर–संयुक्त राष्ट्र संघका संगठन र ३१ संयुक्त …