२१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले गरेको मंगलबार केन्द्रीय समितिमा गरेको ३१ जनाको मनोनयनप्रति पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् । थापाले उक्त मनोनयन एकपक्षीय र पूर्वाग्रही भएको बताएका छन् । थापाले भनेका छन्, ‘३३ प्रतिशत अनिवार्य महिला मनोनित गर्नुपर्ने विधानको व्यवस्था उल्लंघन भएको छ । मधेसी समुदाय, दलित, महिला र […]