कांग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैन : नेता लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी)बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता नगर्ने बताउनुभएको हो । “प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा एसपिपी सम्झौता गर्दै हुनुहुन्छ भनेर भ्रम फैलाइएको छ, यो असत्य …

सम्बन्धित सामग्री

नयाँ राजनीतिक घटनाक्रमका लागि अब देउवाका कमान्डर नेता लेखक

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आराम गरिरहेका छन् । उनीनिकट नेताहरूका अनुसार अहिले देउवा ‘पर्ख र हेर’ अवस्थामा छन् ।

सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल हो : नेता लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सुदूरपश्चिम रणनीतिक महत्वको भूगोल भएको बताएका छन् । महेन्द्रनगरमा आज महाकाली बहुप्राविधिक शिक्षालयको तेस्रो वार्षिकोत्सव समारोहमा कांग्रेस नेता लेखकले नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाका निर्माणको काम क्रमिक रुपमा अघि बढेको बताएका छन् । “दोधारा–चादँनीमा सुक्खा बन्दरगाह निर्माणको शिलान्यास आगामी एक–दुई महिनामा हुन्छ” उनले भने, “ भारतले पनि […]

कञ्चनपुर ३ मा कांग्रेस नेता लेखक भारी मत अन्तरले विजयी

धनगढी – कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस नेता रमेश लेखक भारी मतान्तरले विजयी भएका छन् । प्रतिनिधि सभा सदस्यको ५७ हजार ७ सय ५८ मत गणना गर्दा लेखकले ३० हजार ५२३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निरु पालको १८ हजार चार ४४८ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका […]

कांग्रेस सरकारले एसपिपीबारे कुनै सम्झौता गर्दैन : नेता लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले अमेरिकी स्टेट पार्टनरसीप प्रोगाम (एसपिपी)बारे कांग्रेस सरकारले कुनै सम्झौता नगर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौता नगर्ने बताएका हुन् । “प्रधानमन्त्री देउवाले अमेरिका भ्रमणको क्रममा एसपिपी सम्झौता गर्दै हुनुहुन्छ भनेर भ्रम फैलाइएको छ, […]

एमसीसीका कारणले गठबन्धन टुट्दैन : कांग्रेस नेता लेखक

४ पुस, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रमेश लेखकले अमेरिकी सहयोगसम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का कारण वर्तमान पाँच दलीय गठबन्धन नटुट्ने बताएका छन् । ‘एमसीसीका कारण सत्ता गठबन्धन टुट्दैन’ लेखकले अनलाइनखबरसंग भने । सत्तागठबन्धन भत्काउने शर्तमा एमसीसी पास गर्न एमाले तयार भएको सन्देश एमाले नेताहरुले कांग्रेसलाई दिइरहेका बेला नेता लेखकले यस्तो बताएका […]

मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रधानमन्त्री गम्भीर भएर लाग्नुभएकाे छ : नेता लेखक

काठमाण्डाै – सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखकले मन्त्रिपरिषद् छिट्टै विस्तार हुने बताउनुभएको छ । पूर्वमन्त्रीसमेत रहनुभएका कांग्रेस नेता लेखकले मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवा गम्भीर भएर लागिपरेको दाबीसमेत गर्नुभयो । आज सोमवार काठमाण्डाैमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले विभिन्न राजनीतिक दलहरूको वैधानिकताले गर्दा पनि मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको स्पष्ट पार्नुभयो । नेता लेखकले भन्नुभयो, ‘मन्त्रिपरिषद् विस्तार गर्ने कुरामा यो सरकारमा संलग्न हुने...

दशैंअघि सबै जिल्लामा पालिका अधिवेशन भइसक्छ : नेता लेखक

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले दशैं अगाडि ७७ वटै जिल्लाको वडा र पालिका अधिवेशन सम्पन्न हुने बताएका छन्। राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै लेखकले यस्तो दाबी गरेका हुन्। कांग्रेस...

नयाँ कार्यतालिका अनुसार कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुन्छ : नेता लेखक

काठमाडौँ– नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १४औं महाधिवेशन नयाँ सार्वजिनक कार्यतालिकाअनुसार नै समयमा हुने बताएका छन् । रिपोटर्स क्लब नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले कोभिडको कारण यसअघि सार्वजनिक गरिएका कार्यतालिका प्रभावित बनेको भन्दै अब नयाँ कार्यतालिका अनुसार समयमा नै महाधिवेशन हुने बताए । उनले क्रियाशील सदस्यताको विवाद अब बाँकी नरहेको पनि जिकिर गरे […]

कांग्रेस भागरथीको न्यायको पक्षमा छ, संयुक्त आन्दोलन हैन : नेता लेखक

बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सिंगो नेपाली कांग्रेस भागरथी भट्टको न्यायको पक्षमा रहेको बताएका छन्। कांग्रेसले आज सदरमुकामस्थित गोठलापानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै भागरथीको न्यायका लागि कांग्रेस लागिपरेको लेखकले बताए। प्रहरी अनुसन्धान प्रभावित हुने भन्दै केही दिन आन्दोलन नगर्न प्रहरीले गरेको आग्रहअनुसार आफूहरूले अहिले आन्दोलन नगरेको उनले खुलाए। 'केही दिनभित्रै भागरथीको हत्यारा पत्ता नलागे कांग्रेस जस्तोसुकै आन्दोलन गर्न तयार छ,' उनले भने, ‘