लुम्बिनी प्रदेश सभाकाे अधिवेशन आजदेखि सुरू

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा आज साेमबारदेखि सुरू हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले शपथ लिएको भोलिपल्ट प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएकाे हाे । प्रदेशको सभाको नवनिर्मित भवनमा दिउँसो १ बजे […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज

दाङ : लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आज बस्दै छ। दिउँसो १ बजे राप्ती उपत्यका देउखुरीमा पहिलो अधिवेशन बस्न थालेको हो । आज दुई वटा बैठक बस्ने कार्यसूचि सार्वजनिक भएको छ।पहिलो बैठकमा प्रदेश सभाको अधिवेशन आह्वान सम्वन्धि पत्र जेष्ठ सदस्य डिल्लीराज भुसालले पढेर सुनाउने र प्रदेश प्रमुख अमिक शेचरनले प्रदेश सभा बैठकलाई सम्वोधन गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए।दोस्रो बैठकमा जेष्ठ सदस्य भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’ पारित गरियोस् भनी प्रस्

लुम्बिनी प्रदेश सभा सदस्यहरुको शपथ १७ गते

लुम्विनी प्रदेश सभाको अधिवेशन आह्वानसँगै शपथको तयारी थालिएको छ।  नवनिर्वाचित प्रदेश सभा सदस्यहरुको शपथ १७ गते दिउँसो बजेलाई तय भएको छ। प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरका अनुसार प्रदेश प्रमुखको...

सदन सञ्चालनकाे पर्खाइमा लुम्बिनी प्रदेश सभा भवन

दाङ – लुम्बिनी प्रदेश सभा भवनः सदन सञ्चालनको पर्खाइमा छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २० लाख खर्चेर प्रदेश सभा भवन तयार पारेको हो। दोस्रो कार्यकालको पहिलो अधिवेशन र सपथ यहीँ खुवाउने तयारी छ।

६ महिनापछि सुरु भयो लुम्बिनी प्रदेश सभा बैठक

बुटवल । लुम्बिनी प्रदेश सभाको १० औँ अधिवेशन ६ महिनापछि मङ्गलवार सुरु भएको छ । संविधानले बाध्यकारी बनाएकै कारण लुम्बिनी प्रदेशसभाको बैठक अघिल्लो अधिवेशन अन्त्य भएको ६ महिनापछि बसेको हो ।

६ महिनापछि बस्यो लुम्बिनी प्रदेश सभा बैठक

२० वैशाख, बुटवल । लुम्बिनी प्रदेश सभाको १० औं अधिवेशन ६ महिनापछि मंगलबार सुरु भएको छ । संविधानले बाध्यकारी बनाएकै कारण लुम्बिनी प्रदेशसभाको बैठक अघिल्लो अधिवेशन अन्त्य भएको ६ महिनापछि बसेको हो । यसअघि १ मंसिरमा प्रदेशसभाको नवौं अधिवेशन सम्पन्न भएको थियो । संविधान अनुसार वैशाख ३० गते प्रदेशसभा वैठक बसेको ६ महिना पुग्दै थियो […]

कहिले खुल्ला लुम्बिनी प्रदेश सभा ?

लुम्बिनीमा सत्ता परिवर्तन भएदेखि प्रदेश सभाको गतिशील बन्न सकेको छैन । एमालेका मुख्यमन्त्री शंकर पोखरेललाई हटाएर गठबन्धन दलको तर्फबाट कुलप्रसाद के.सी. नेतृत्वमा सरकार बनेपछि सत्ता पक्ष र प्रतिपक्षको राजनीतिक खिचातानीको असर प्रदेश सभामा देखिएको हो । जसंसद् मङ्सिर १ गतेदेखि बन्द रहेको छ । नवौँ अधिवेशनको १२ औँ बैठक कार्तिक २९ गते बसेपछि प्रदेश प्रमुखले मङ्सिर १ गते अधिवेशन अन्त्य गरेका थिए । अब सरकारले कहिले संसद् बोलाउँछ भन्ने यकिन छैन । सामान्यतया ६ महिनाभित्र अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ

लुम्बिनी प्रदेश सभा : सभामुखले पत्र पढिरहे, एमाले सांसदले टेबुल ठोकिरहे

नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरूद्ध गरेको छ । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन मंगलवारदेखि शुरू भएको छ ।  सूर्य चिन्हबाट निर्वाचित अजय शाही र बिमला वली खत्रीलाई प्रदेश सभाले पदमुक्त गर्न पत्र पठाए पनि त्यसको कुनै सुनुवाइ नभएको भन्दै बैठक अवरूद्ध गरेको हो ।  शाही पश्चिम नवलपरासी र वली दाङबाट सूर्य चुनाव चिन्हबाट निर्वाचित सांसद हुन् । वली र शाहीले संसदीय दल बाहिर गएको भन्दै कारवाही गर्न मंगलवार नै एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।  एमालेले दुई जना सांसदलाई ...

प्रदेश प्रमुख शेरचनले गरे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको अन्त्य

बुटवल : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ। नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुक्रवार राति १२ बजेदेखि अन्त्य गरेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (३) बमोजिम अधिवेशन अन्त्य भएको…

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनविरुद्धको रिट न्यायाधीश भट्टराईको इजलासमा

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध परेको रिटमाथिको सुनुवाइ न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा परेको छ। लुम्बिनी प्रदेश सभा सदस्य लिला गिरीले विशेष अधिवेशन आह्वान रोक्न माग गर्दै रिट निवेदन दायर...