३२ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल सरकारले नै भूपू गोर्खा सैनिकहरुलाई हत्तोसाहित गर्नु खेदजनक भएको बताएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा रावलले १० दिनदेखि आमरण अनसनमा बसेका भूपू गोर्खाहरुको माग सम्बोधनका लागि बेलायत सरकारले वार्ता टोली समेत नबनाउनु आपत्तिजनक भएको बताए । समस्या समाधानका लागि अब नेपाल सरकारको सक्रिय संलग्नतामा […]