काठमाडौं– हाइड्रो व्यवसायी एवं स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) अहिले विशेष चर्चामा छ । चर्चा हुनुको कारण हो– नेपाल धितोपत्र बोर्डले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति नदिएको र कमिसन मागेको भन्दै इप्पानले बोर्डमाथि लगाएको आरोप । धितोपत्र बोर्डको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पसिसकेको छ । आयोगले धितोपत्र बोर्डमा प्रवेश गरेर कागजातसमेत लगेको […]
पोखरा– नवौँ पोखरा स्पोर्टस् अवार्डमा वर्ष उदीयमान खेलाडी क्रिकेटकी रचना चौधरी घोषित भइन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा शुक्रबार पोखरामा भएको कार्यक्रममा चौधरी वर्ष उदयीमान खेलाडी बनेकी हुन् । उदीयमान खेलाडीमा रचनासँगै भलिबलका जीतबहादुर साकी र एथ्लेटिक्सका बादल कार्की मनोनयनमा परेका थिए । उदीयमान खेलाडी रचनालाई नगद ३५ हजार साथमा अवार्ड र प्रमाणपत्र प्रदान […]
२६ वैशाख, काठमाडौं । भारतका दुई वामपन्थी दल भाकपा मार्क्सवादी र भाकपाले समाचार पोर्टल ‘द वायर’माथि प्रतिबन्ध लगाएकोमा विरोध जनाएका छन् ।
भारत र पाकिस्तानबीच जारी तनावबीच यसका सामग्रीलाई लिएर भारत सरकारले शुक्रबार प्रतिबन्ध लगाएको हो …
२६ वैशाख, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल आगामी पुसदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार जारी गरेको वार्षिक क्यालेन्डर अनुसार ए डिभिजन लिग फुटबल पुसदेखि सुरु हुने …
पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गोरखाको बारपाकमा भिसी गजे घले संग्रहालय, तारा स्मारकको शुक्रबार उद्घाटन गरेका छन् । मुख्यमन्त्री पाण्डेले यी महान सैनिक गोर्खालीका कारण नेपाल त्यतिबेलादेखि वीरताको प्रतीकका रुपमा बारपाकलाई विश्वभर चिनाउने काम उनै वीरताको प्रतीक, वीर सपूत भिसी गजे घलेले गरेको बताए । उनको योगदानको स्मरण र उनीप्रति सम्मान गर्दै भिसी गजे […]