भूकम्पपछिको पुननिर्माणः ९९.३६ प्रतिशतले पहिलो किस्ता, ८८.६२ प्रतिशतले लिए दोस्रो किस्ता

काठमाडौं। भूकम्पपछिको पुननिर्माणअन्तर्गत निजी घरमा क्षति पुगेका कुल आठलाख आठहजार २८२ लाभग्राहीमध्ये ९९.३६ प्रतिशतले पहिलो किस्ता लिएका छन्। यस्तै ८८.६२ प्रतिशतले दोस्रो किस्ता लिएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ। हालसम्म निजी आवास निर्माण गर्न नसकेका भूकम्प पीडितहरुलाई कार्तिक मसान्तसम्मको समयसीमा दिइने भएको छ। विभिन्न कारणले पीडितले दोस्रो र तेस्रो किस्ता लिन नसकेकाले समय बढाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

सम्बन्धित सामग्री

निजी आवास बनाउन किस्ता पाइने म्याद चैतसम्म

सरकारले समयमा भूकम्प प्रभावितहरूलाई निजी आवास निर्माणका लागि किस्ता उपलब्ध गराउन नसकेपछि म्याद थप्ने तयारी गरेको छ । निजी आवास निर्माणका लागि मंसिर मसान्तसम्म बाँकी किस्ता उपलब्ध गराइसक्ने यसअघि नै...

टीभीएसका सवारी साधनहरुको किस्ता अब अब खल्तीबाट भुक्तानी

काठमाडौं । खल्ती डिजिटल वालेटले नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टीभीएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याइएको कम्पनीले जनाएको छ ।खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टीभीएसको मोटरसाइकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस

८ हजार ३३७ लाभग्राहीले निजी आवास अनुदान वापत तेश्रो किस्ता बुझे

२०७२ साल बैसाख १२ गते गएको भूकम्पपछिको पुनर्निर्माणका क्रममा २४२ लाभग्राहीले पहिलो किस्ता, ६५२ लाभग्राहीले दोश्रो किस्ता र ७१० लाभग्राहीले तेश्रो किस्ता लिएका छैनन्।...

इसेवाबाट बैंकको किस्ता भुक्तानी निःशुल्क

भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ । यो सुविधा मंगलबारदेखि असार मसान्तसम्म लागु हुने कम्पनीले जनाएको छ । यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन । डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै […]

आवास अनुदानको किस्ता कात्तिक मसान्तसम्म लिइसक्न आग्रह

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेकावा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीहरूलाई कार्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी घर पुनर्निर्माण गर्न अनुरोध गरेको छ ।बिहीबार बसेको समितिको बैठकले त्यस्ता पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरूलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको हो ।अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न […]

आवास अनुदानको किस्ता कात्तिक मसान्तसम्म लिइसक्नुपर्ने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिने गरी पुनःनिर्माण गर्न अनुरोध गरेको छ । शुक्रबार प्राधिकरण कार्यकारी समितिको बैठकले पुनःनिर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको छ । अनुदान सम्झौता गर्न वा बाँकी किस्त ा प्राप्त …

आवास अनुदानको तेस्रो किस्ता कात्तिक मसान्तसम्म लिइसक्नुपर्ने

काठमाडाैं : राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी पुनःनिर्माण गर्न अनुरोध गरेको छ। समितिको बैठकले पुनःनिर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको छ।अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ। प्राधिकरणले तोकेको मापदण्ड र समयस

ठेकेदारले बुझाएनन् तेस्रो किस्ता, कारबाही गर्न सक्दैन नगर

जितपुर–सिमरा उपमहानगरपालिकाले खोलाजन्य पदार्थ उत्खनन तथा संकलन गर्न लगाएको ठेक्काबापतको तेस्रो किस्ता ठेकेदारले हालसम्म बुझाएको छैन । ठेकेदार पक्षले तेस्रो तथा अन्तिम किस्ता चैत मसान्तभित्र जम्मा गर्नुपर्ने सम्झौता भए पनि...

बैङ्कको किस्ता तिर्न ताकेता नगरिने

कोरोना माहामारीको कारण भएको निषेधाज्ञामा बैङ्कहरूले ऋणको किस्ता तिर्न दबाब नदिने भएका छन् । यद्यपि, ऋण तिर्ने क्षमता हुनेहरुले भने समयमै तिर्नुपर्ने बैंकर्सहरुले बताएका छन् । ऋण तिर्ने समय आए स्मरण गराउने तर दबाब नदिने बैङ्कर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए । उनले भने, ‘मासिक किस्ता तिर्ने ऋणीहरुले आफ्नो मासिक आम्दानी देखाएर ऋण लिएका हुन्छन् । मासिक आम्दानी छ भने खातामा बचत हुन्छ र उनीहरुले त्यहीबाट तिर्नसक्छन् । तर तिर्नै पर्ने ताकेता भन्दा पनि सम्झाउँछौ ।’ नियमित आम्दान

रसुवामा साढे ११ हजारलाई तेस्रो किस्ता

यो कुल लाभग्राहीमध्ये ८८.४२ प्रतिशत हो। जिल्लामा रहेका लाभग्राहीमध्ये १२ हजार ३ सय ४७ ले पहिलो किस्ता १२ हजार ४८ ले दोस्रो किस्ता बुझेका छन्। भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि १४ सय ९५ ले अझै तेस्रो किस्ता लिएका छैनन्।...