इन्द्रावती नदीमा हालियो बेलिब्रिज

मेलम्ची खोलाको बाढीले बगाएको इन्द्रावती नदीमा नेपाली  सेनाले बेलिब्रिज हालिदिएको छ।  मेलम्ची नगरपालिका, पाँचपोखरी थांपाल र इन्द्रावती गाउँपालिकाको लाइफ लाइन को रुपमा रहेको यो पुल हालेपछि हजारौँ स्थानीयलाई लाभ पुगेको छ।  नेपाली...

सम्बन्धित सामग्री

दुई वर्षपछि मेलम्चीमा बेलिब्रिज

सिन्धुपाल्चोक, असार २३। सिन्धुपाल्चोकका चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २५ महिनापछि बल्ल बेलिब्रिज निर्माण भएको छ। नेपाली सेनाले इन्द्रावती नदीको मेलम्ची बजारमा निर्माण गरेको ‘बेलिब्रिज’ को शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गरे। पुल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि त्यहाँका स्थानीयले धेरै […]

सिन्धुपाल्चोकको मेलम्चीमा ‘बेलिब्रिज’ निर्माण सुरु

काठमाण्डौ – सिन्धुपाल्चोकको तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने मेलम्ची नदीमा ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ । नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाका सेनानी चिरञ्जीवी चौलागाईंले जानकारी दिनुभयो ।  बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार अबको झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने छ । मेलम्चीपारिको वडा नम्बर ९ ...

मेलम्ची क्षेत्रमा पुलको सर्भे

गत वर्षको मेलम्ची बाढीले बगाएका मेलम्ची क्षेत्रका पक्की पुलहरूमा बेलिब्रिज निर्माणका लागि सर्भे गरिएको छ । चरीकोट–मेलम्ची–इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र ५ दशमलव ६० मिटर चौडाइ रहेको पुलको सर्भे गरिएको सडक डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिनुभयो । त्यस्तै मेलम्ची नजिकै रहेको फट्टे हुँदै दुवाचौर, बाँसखर्क, शेर्माथान जोड्ने ८७ मिटर लम्बाइ र सात मिटर चौडाइको पुल, तालामाराङबाट दुवाचौर हुँदै विभिन्न गाउँ जोडने पुलको पनि सर्भे गरिएको छ ।

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो । मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको आज सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए। त्यस्तै फट्टेमा ८७ मिटर लम्बाइ र सात मिटर चौडाइ पुलको पनि सर्भे गरिएको छ । विसं २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आमनागरिक समक्ष गरेको वाचा पूरा गर्नका लागि काम सुरु गरिएको बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ समिरले

मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे

सिन्धुपाल्चोक – मेलम्चीमा बेलिब्रिज निर्माण गर्न सर्भे गरिएको छ। सडक डिभिजन कार्यालय चरिकोटबाट आएको टोलीले पुलको सर्भे गरेको हो। मेलम्ची तथा इन्द्रावती जोड्नका लागि ६५ मिटर लम्बाइ र पाँच दशमलव ६० मिटर चौडाइ पुलको आज सर्भे गरिएको डिभिजन प्रमुख अर्जुन सुवालले जानकारी दिए। त्यस्तै फट्टेमा ८७ मिटर लम्बाइ र सात मिटर चौडाइ पुलको पनि सर्भे […]

विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सभामुखलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं। सिन्धुपाल्चोकमा यस वर्षको बाढी पहिरोबाट पीडित एवं विस्थापितहरूलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सभामुख अग्निप्रसाद सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ। शनिबार सापकोटालाई उनको निवास लैनचौरमा ध्यानाकर्षण पत्र बुझाउँदै समितिका पदाधिकारीहरूले मेलम्ची र इन्द्रावती नदीले पुल बगाएका स्थानमा तत्काल बेलिब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अवरुद्ध विद्युत् र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गर्न आग्रह गरेको छ।

विपद् व्यवस्थापन सर्वपक्षीय समितिद्वारा सभामुख सापकोटालाई ध्यानाकर्षणपत्र

काठमाडौं । सिन्धुपाल्चोकमा यस वर्षको प्राकृतिक विपत्तिबाट पीडित एवं विस्थापितलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ ।      समितिमा आबद्ध अधिकारीले आज सभामुख सापकोटालाई उनको निवासमा भेट गरी मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलिब्रिज स्थापना गरी सडक...

दुई वर्षपछि मेलम्चीमा बेलिब्रिज

सिन्धुपाल्चोकका चार स्थानीय तहलाई जोड्ने पक्की पुल बाढीले बगाएको २५ महिनापछि बल्ल बेलिब्रिज निर्माण भएको छ। नेपाली सेनाले इन्द्रावती नदीको मेलम्ची बजारमा निर्माण गरेको ‘बेलिब्रिज’ को शुव्रmबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो। पुल उद्घाटन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले बाढीपहिरोले पुल बगाएपछि त्यहाँका स्थानीयले धेरै सास्ती बेहोरिरहेको अवस्थामा नेपाली सेनाको सहयोगमा मेलम्चीमा निर्माण थालेको छोटो समयमै बेलिब्रिज तयार भएकोमा खुसी व्यक्त गर्नुभयो। नेपाली सेनाले ४० लाख रुपियाँको लागतमा ३० दिनमा सो बेलिब्रिज निर्माण गरेको थियो।

मेलम्चीमा बेलिब्रिज जडान सुरु भएपछि स्थानीय खुसी

यही असार १ गतेको मेलम्ची बाढीले बगाएको मेलम्ची पुलमा अहिले बेलिब्रिज जडान थालिएको छ । नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको काम अघि बढेपछि मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिकाका स्थानीय हर्षित भएका छन् ।