धनगढी - नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज खेलराज भट्टको गृह जिल्लाकैलालीमा नेकपा एमाले 'निल' भएको छ । कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल बनेको हो ।
२०७४ को निर्वाचनमा कैलालीमा एमालेले प्रतिनिधितर्फ दुई स्थान जितेको थियो भने, प्रदेश सभा तर्फ ५ सिट जितेको थियो ।&nb...