विश्व बजारमा प्रतिस्पर्धा गर्न प्राविधिक शिक्षा अत्यावश्यक छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन्।सोमवार पद्योदय विद्यालयको हिरक जयन्ती कार्यक्रममा उनले सरकार र संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको र शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरु एकमुष्टरुपमा सम्बोधन गर्न लागेको बताए।सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको उनको भनाई थियो।

सम्बन्धित सामग्री

विद्यालय प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन

सरकारले विद्यालय तहबाटै कार्यन्वयनमा ल्याएको विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन भएको छ।...

विद्यालय प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन

सरकारले विद्यालय तहबाटै कार्यन्वयनमा ल्याएको विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम प्रभावहीन भएको छ।...

६४० विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले ६ सय ४० विद्यार्थीलाई यस वर्षदेखि आवासीय सुविधा र निर्वाह भत्तासहित निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराएको छ ।  परिषद् प्राविधिक शिक्षाको पहुँच नपुगेका ९९ स्थानीय तहका र देशभरका विपन्न, दलित र मुस्लिम समुदायका विद्यार्थीलाई आवासीय सुविधा र निर्वाह भत्तासहित छ सय ४० जना विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा उपलब्ध...

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको छ : मन्त्री शर्मा

काठमाडौँ,१२ फागुन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा परेको बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावयायिक तालिम परिषद् (सिटीइभीटी) को ३५ औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सरकारले बजेटमा समेत प्राविधिक शिक्षाका लागि प्राथमिकता दिएको बताउनुभयो । मन्त्री शर्माले भन्नुभयो, “देशलाई सीपयुक्त जनशक्ति आवश्यक छ, त्यसैले सरकारले बजेटमा पनि प्राविधिक […]

प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री कार्की

मोरङ – प्राविधिक शिक्षकहरुको गुणस्तर र क्षमता अभिवृद्धिका लागि विराटनगरमा एकदिने भेला आयोजना गरिएको छ। प्राविधिक प्रशिक्षक प्रतिष्ठान र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् १ नम्बर प्रदेश कार्यालयले मंगलबार आयोजना गरेको संयुक्त कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले प्राविधिक शिक्षा क्षेत्रको विकास र विस्तार सरकारको प्राथमिकतामा रहेको बताएका छन्। कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री […]

निःशुल्क प्राविधिक शिक्षा पढाउँदै सहकारी

दैलेख : जिल्लाको नारायण नगरपालिकामा सञ्चालनमा रहेको गोठपाँडा कृषक सहकारी संस्थाले नगरपालिका भित्रका विपन्न र अशक्त दुई जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउने भएको छ।गोठपाँडा कृषक सहकारी संस्था र एभरेस्ट क्लब दैलेखअन्तर्गत पावर परियोजनाको समन्वयमा बाल अनुदान कोषको मङ्गलबार बसेको बैठकले नगरपालिका भित्र पर्ने ११ वडाका विपन्न र अति अशक्त्त दुई जनालाई छनोट गरी निःशुल्क प्राविधिक शिक्षा पढाउने निर्णय भएको हो।सहकारीका व्यवस्थापक दिनेश थापाले आर्थिक अभावका कारण पढाइमा पछि परेका दुई जनालाई छनोट गरेर यस

गरिखाने आधार: प्राविधिक शिक्षा

प्राविधिक शिक्षा भनेको मानव जीवनलाई आवश्यक पर्ने भौतिक सुविधाहरू परिपूर्ति गर्ने विज्ञानका साथै प्रविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर भौतिक सुविधा, भौतिक तथा सामाजिक आवश्यकताहरू परिपूर्ति गर्ने शिक्षा हो।...

प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता

पूर्वराष्ट्रपति डा रामवरण यादवले प्राविधिक शिक्षा मुलुकको लागि आजको आवश्यकता भएको बताउनुभएको छ । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निकको शनिबार अनुगमन एवं निरीक्षण गर्दै प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्नुका साथै देशको विकास निर्माणमा सहयोग पुग्ने धारणा राख्नुभयो । पूर्वराष्ट्रपति डा यादवले शिक्षामा सबैको पहुँच पुर्याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न …

छोरीलाई तुलसीपुरमा निःशुल्क प्राविधिक शिक्षा

दाङ – तुलसीपुर उपमहानगरपालिका–६ की पूजा गुरुङले महेन्द्र मावि तुलसीपुरबाट एसईई दिइन्। सानै उमेरमा बुबा गुमाएकी उनलाई प्राविधिक शिक्षा अध्ययन गर्ने ठूलो रहर थियो। आर्थिक कारणले सोचेको कुरा पढ्न पाइँदैन कि भन्ने चिन्तामा थिइन् उनी। तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूलाई निःशुल्क प्राविधिक विषय अध्ययन गराउने नीति ल्याएको छ। जसले गर्दा पूजाको प्राविधिक शिक्षा पढ्ने सपना पूरा भएको […]

प्राविधिक शिक्षा समाप्त पार्ने षड्यन्त्र भइरहेको छ - ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले प्राविधिक शिक्षा परिषद् समाप्त पर्ने षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् । अध्यादेशमार्फत प्राविधिक शिक्षा परिषद्लाई संस्थान बनाएर खतम पर्न लागेको...