रिडी हाइड्रोपावरका तत्कालीन अध्यक्ष न्यौपानेविरुद्ध भित्री कारोबारको कसुरमा मुद्दा

काठमाडौँ। रिडी हाइड्रोपावर कम्पनीको सेयरमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको कसुरमा गुरुप्रसाद न्यौपानेविरुद्ध काठमाडौं जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ । रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरु प्रसाद न्यौपाने उपर भित्री कारोबारको कसुरमा नेपाल धितोपत्र बोर्डले सरकारी वकिलको सहयोगमा मुद्दा दर्ता गरेको हो । न्यौपानेलाई दोषी ठहर भए ३ करोड २३ लाख बिगो र सो […]

सम्बन्धित सामग्री

सेन्चुरी कमर्सियल बैंकका तत्कालीन सीईओद्वय पक्राउ

प्रहरीले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतद्वय मनोज न्यौपाने र तुलसीराम गौतमलाई पक्राउ गरेको छ ।

तत्कालीन नेकपाका सचिवालय सदस्यबीच छलफल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका बहुमत नेताहरुबीच पार्टी एकताको विषयमा छलफल भएको बताएकाका छन् । बैठकमा सोमबार सार्वजनिक नेपाली कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय र एमालेका निर्णयबारे पनि छलफल भएको उनले जानकारी दिए ।मंगलवार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, […]

तत्कालीन नेकपाका पाँच नेता समाजवादी केन्द्र बनाउन छलफलमा

काठमाडौँ –  तत्कालीन नेकपाका पाँच नेताबीच छलफल सुरु भएको छ। तत्कालीन नेकपामा रहेका पाँच नेता सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा मंगलबार साँझ छलफलमा जुटेका हुन्। बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम छन्। यस्तै माओवादीबाट नेता वर्षमान पुन पनि सहभागी छन्। उनीहरु समाजवादी केन्द्र निर्माण निर्माणबारे छलफल […]

तत्कालीन नेकपाका पाँच सचिवालय सदस्यहरूबीच भेटवार्ता

काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का पाँच सचिवालय सदस्यहरूबीच भेटवार्ता भएको छ । तत्कालीन नेकपाका सचिवालय सदस्यहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठकाबीच आइतबार भेटवार्ता भएको हो । हात्तीवन स्थित एक अपार्टमेन्टमा उनीहरुबीच भेटवार्ता भएको स्रोतको भनाई छ । माओवादी अध्यक्ष प्रचण्ड पुत्री गंगा दाहालले भेटवार्ताको तस्बिर […]

तत्कालीन नेकपा सचिवालयका बहुमत सदस्यहरुबीच छलफल

तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरु बिच आज भेटवार्ता भएको छ । बहुमत सचिवालय सदस्यहरु बिच एकताको पहल भइरहेको सन्देश प्रवाह गर्ने गरी सामूहिक रुपमा लिएको तस्विर सार्वजनिक गरिएको छ । नेता वामदेव गौतमको पहलमा, तत्कालीन नेकपाका तत्कालीन अध्यक्ष प्रचण्ड, सचिवालय सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एक ठाउँमा भेला भएका हुन् […]

एसपिपीमा ओलीले थोपरे तत्कालीन प्रधानसेनापति क्षेत्रीमाथि दोष

काठमाडौँ – पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले एसपिपीमा आफ्नो नामसमेत जोडिएपछि तत्कालीन प्रधानसेनापति माथि दोष थोपरेका छन्। २०७२ कात्तिक १० तत्कालीन प्रधानसेनापछि राजेन्द्र क्षेत्रीले अमेरिकालाई सरकारको अनुमतिअनुसार एसपिपी संलग्न हुनका लागि पत्र लेखेको सार्वजनिक भएपछि त्यसबेला प्रधानमन्त्री रहेका ओलीले त्यो आफ्नो अनुमति विनै भएको दाबी गरेका हुन्। शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रतिशक्षण कार्यक्रममा ओलीले आफूभन्दा अघिल्लो […]

चिया तथा कफी बोर्डका तत्कालीन प्रमुखसहित चारविरुद्ध मुद्दा

कर्मचारी नियुक्तिमा चलखेल गर्ने राष्ट्रिय चिया तथा कफी विकास बोर्डका तत्कालीन कार्यकारी निर्देशकसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।  आयोगले बुधबार बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, प्रशासन...

मिक्लुङ सामुदायिक वनका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।अख्तियारले तत्कालीन अध्यक्ष सन्तोषकुमार लावती, सचिव देविन्द्र कार्की, कोषाध्यक्ष भीमा लम्साल ढकाल, आपूर्ति संयोजक रामप्रसाद पौडेल र सि.वि. बस्नेत एण्ड एसोसिएटसका सञ्चालक तथा लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।तत्कालीन अध्यक्ष लावतीबाट ९ लाख ७७ हजार, तत्कालीन सचिव कार्कीबाट ८ लाख १६ हजार,

वनका तत्कालीन अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा इलामको सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षविरूद्ध मुद्दा दायर गरेको छ।माई नगरपालिका–९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरूद्ध अख्तियारले शुक्रवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको अख्तियार प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।थेबेले समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई बाहिरको ठेकेदारसँग मिलेर समूहका गोलिया काठ दिन्छु भनी रकम लिएको आरोप अख्तियारले लगाएको छ।