काठमाडौं, २६ असोज । नेपालका लागि नवनियुक्त फ्रान्सेली राजदूत गिल्स बर्वाउले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । अध्यक्ष नेपालको सचिवालयले जनाएअनुसार नेपाल र राजदूत बर्वाउबीच आज बेलुकी भेटर्वाा भएको हो । पूर्वप्रधानमन्त्री तथा नेपाल फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक समेत रहेका अध्यक्ष नेपालले उक्त अवसरमा नवनियुक्त राजदूतलाई स्वागत गर्दै कार्यकाल […]